वेष्ट ह्यामद्वारा म्यान्चेस्टर युनाइटेड पराजित

लन्डन । लिग कप (काराबाओ कप) फुटबल प्रतियोगितामा वेष्ट ह्याम युनाईटेडसँग पराजित भएपछि म्यान्चेस्टर युनाइटेड बाहिरिएको छ । गएराति म्यान्चेस्टर युनाईटेडको मैदानमा भएको तेस्रो चरणको खेलमा पाहुना टोली वेष्ट ह्याम १-० ले विजयी भयो । वेष्ट ह्यामका लान्जीनीले नवौं मिनेटमा गरेको गोल नैं खेलको निर्णायक गोल बन्यो ।

काराबाओ कपकै अर्को खेलमा एस्टन भिल्लालाई पेनाल्टी शुट आउटमा पाखा लगाउँदै चेल्सी पनि राउण्ड अफ सिक्सटिनमा पुगेको छ । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा रोकिएपछि टाइ ब्रेकरमा चेल्सी ४–३ ले विजयी भयो ।

यसैगरि वुल्भरह्याम्पटन वान्डरर्सलाई पेनाल्टी शुट आउटमा ३–२ ले हराउँदै टोटनह्याम हट्सपर पनि प्रतियोगिताको चौथो चरणमा पुगेको छ । गएरातिको अर्को खेलमा आर्सनलले विम्बल्डनलाई ३–० ले हराउँदा लेष्टर सिटीले मिल्वालमाथि २–० को जित निकाल्यो ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

माधवपुरमा सुविधा सम्पन्न स्वास्थ्य चौकी भवन निर्माण
निजामती सेवाप्रतिको जनअपेक्षा
कोरोना त्रास : कालिकोटमा नुन लिनेको भिड
महिलाको शब उखुबारीमा भेटियो, हत्याको आशंका
कोरानाको हल्लाले दोश्रो जनजाति साँस्कृतिक महोत्सव प्रभावित नहुने
अल्बर्ट आर्सनलमा अनुबन्धित

आजको समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या

साताका लोकप्रिय समाचार

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

कसले बुझिदेला मुटु रोगी पार्वतीका दुःख
Kumar Raut || 26 October 2021
बैतडी । बैतडीको पाटन नगरपालिका–५ बसन्तपुरकी ४८ बर्षीय पार्वती ठगुन्ना मुटु रोगबाट पीडित छिन् । गंगालाल मुटुरोग अस्पताल काठमाडौंका...

कुरी-कुरी