प्रमाेद खरेलकाे नयाँ गीत सार्वजनिक

 

काठमाडौँ। प्रमोद खरेलको स्वरमा नयाँ गीत बजारमा आएकाे छ । दिपक शर्माको संगीत,ज्ञानेश्वर तिवारीको शब्द तथा अम्बिका अधिकारी तिवारीको निर्माणमा म्युजिक भिडियो निर्माण भएकाे छ ।

‘बिहानीको मिरमिरेमा’ शीर्षककाे भिडियाेमा सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् । भिडियोको निर्देशन तथा कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। आशुतोष अधिकारी, एसोसिएट निर्देशक रहेको भिडियोमा मिलन श्रेष्ठ र शाहील खानको सम्पादन,मानकृष्ण महर्जनको छायाँकन रहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 6 times, 1 visits today)

epaper

भर्खरै

१० सचिवको सरुवा, कसलाई कहाँ पठाइयो ?

कुरी-कुरी