Friday, April 23, 2021
Home Exclusive कोरोना प्रभावित देशका पर्यटक नेपालमा अलपत्र

कोरोना प्रभावित देशका पर्यटक नेपालमा अलपत्र

,

काठमाडौं । कोरोनाभाइरस प्रभावित मुलुकका करिब पर्यटक नेपालमा अलपत्र परेका छन् । स्थलमार्ग हुँदै नेपाल आएका ७० पर्यटकलाई सोही मार्ग हुँदै फर्कन भारतले रोक लगाएपछि उनीहरु अलपत्र परेका हुन् । प्रतिबन्धका कारण त्यही बाटो हुँदै फर्किने गरी नेपाल आएका पर्यटन विचल्लीमा छन् । संक्रमण फैलने डरले भारतले चीन, दक्षिण कोरिया, जापान र इटलीलगायतका मुलुकका पर्यटकलाई फर्कन प्रतिबन्ध लगाएको छ ।

भारतीय अध्यागमन कार्यालय सुनौलीले प्रवेशमा रोक लगाएपछि ती पर्यटकलाई काठमाडौं पठाइएको अध्यागमन कार्यालय वेलहियाले जनाएको छ । अध्यागमनको तथ्यांक अनुसार विगत पाँच दिनमा भाइरस प्रभावित मानिएका मुलुकका करिव ७० पर्यटक नेपाल प्रवेश गरेका थिए । अति आवश्यक कामको लागि सम्बन्धित मुलुकका दूतावाससँगको सहमतिमा बाहेक सङ्क्रमित मुलुकका नागरिकलाई प्रवेश नदिने घोषणा भारते गरेको छ ।

(Visited 165 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

साताका लोकप्रिय समाचार

कांग्रेस महाधिवेशन कार्यतालिका पुनः हेरफेर

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको आन्तरिक कार्यतालिका फेरि परिवर्तन गरेको छ । कांग्रेसले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमार्फत...

स्वास्थ्य परीक्षण प्रतिवेदन अस्वीकार हुँदा विदेश हिँडेका १२२ यात्री विमानबाट ओरालिए

काठमाडौं । कोभिड–१९ सङ्क्रमण नभएको स्वास्थ्य परीक्षण प्रतिवेदनलाई मान्यता नदिइँदा १२२ यात्री आज विमानबाट ओरालिएका छन् । सुरिया हेल्थ केयर प्रालि र मेरिट मल्टिकेयर...

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

मदन चित्रकारले ल्याए ‘थटर्स अफ म्युजिङस्’

काठमाडौं । कलाकार तथा कलालेखक मदन चित्रकारले कलासम्बन्धी नयाँ पुस्तक ‘थट्र्स अफ म्युजिङस्’ पाठकमाँझ ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित...

ट्रेन्डिङ

कलाकार जयनेन्द्र चन्द ठाकुरको निधन

काठमाडौं । कलाकार जयनेन्द्र चन्द ठाकुरको ९१ वर्षको उमेरमा आइतबार निधन भएको छ । ठाकुरको आज बिहान आफ्नै घर बागडोलमा निधन भएको चलचित्र कलाकार...

बलात्कारको अभियोग लागेका एसएसपी अधिकारी थुनामा

पोखरा । चितवनकी २७ वर्षकी युवती बलात्कारको अभियोग लागेका सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रकुमार अधिकारीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिइएको...

‘बजेट : सन्तुलित र मितव्ययी’

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७-७८ का लागि १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको सन्तुलित तथा मितव्ययी बजेट ल्याएको छ । गत वर्षभन्दा...

सक्षम मौद्रिक नीतिको खोजी

अर्थतन्त्रमा उत्पादन र रोजगारीमा कमी आउनु भनेको लगानीमा कमी आउनु हो । कोरोना कोभिड–१९ महामारीको कारण आर्थिक सामाजिक क्रियाकलाप ठप्प भएका छन् र विश्व...

कोरोना नियन्त्रणमा अर्बाैं खर्च, उपलब्धि न्यून

काठमाडौं । सरकारले कोरोना रोकथामका लागि भन्दै चार महिना १२ दिनको अवधिमा ९ अर्ब ८७ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरे पनि खर्च...

संविधान र ब्यवस्थामाथी खतरा बढ्यो : राजभण्डारी

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सांसद दिव्यमणी राजभण्डारीले संसद विघटनको घटनापछि संविधान र व्यवस्थामाथी नै खतरा बढेको बताएका छन । प्रतिनिधि सभा...

सांसदको हदैसम्मको गैरजिम्मेवारी

प्रतिनिधिसभा बैठकमा हाजिर गरेर टाप कस्ने सांसदको बानी अहिले संसदीय संस्कारमा रूपान्तरण भएको छ । आफ्नो मूल कार्यथलोमा नै सांसद अनुपस्थित हुन थालेपछि संसद्बाट...

सुधारको प्रसंग: वित्तीय जवाफदेहिताका लागि लेखा प्रणालीमा सुधार

संवैधानिक वित्तीय जवाफदेहिताको निर्वाहका लागि स्तरीय तथा विश्वासिलो लेखा प्रणाली पूर्वसर्त हो । विस्वासिलो र वैज्ञानिक लेखा प्रणालीबाट नै सरकारको आय, व्यय, सम्पत्ति, दायित्व,...

सप्तरीका विभिन्न स्थानमा मन्दिर तोडफोड र आगजनी

लहान । सप्तरीका दुई स्थानीय तहमा रहेका केही मन्दिरहरुमा तोडफोड गरेको छ । जिल्लाको सुरुङ्गा नगरपालिका वडा नम्वर १० र बलान बिहुल गाउँपालिका...

मुस्ताङमा घर भत्किँदा एकको मृत्यु

मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिका–२ नाउरीकोटमा घर भत्किँदा गएराति एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा १८ वर्षीय निशान तुलाचन रहेको प्रहरी नायब उपरीक्षक...

कहाँ गयो स्थानीय तहमा पठाइएको साढे २० करोड रुपैयाँ ?

काठमाडौं । सरकारले स्थानीय तहमा क्वारेन्टिन निर्माण र व्यवस्थापनका लागि झन्डै साढे २० करोड रुपैयाँ निकासा गरेको भए पनि क्वारेन्टिन भद्रगोल र अव्यवस्थित रहेका...

बाढी पहिरोप्रति सचेत रहन प्रभु साहको आग्रह

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले बाढी र पहिरोको खतराबाट जोगिन सबैलाई सचेत गराएका छन् । पुर्व मन्त्री...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)