महोत्तरीमा दुई मोटरसाइकल ठोक्किए, दुबै चालकको मृत्यु, एक घाइते


महोत्तरी महोत्तरीको पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिवास नगरपालिका–४, पञ्चुधुरा मन्दिर जाने प्रवेशद्वार अगाडि दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिवास नगरपालिका–३ गौरीडाँडाका २६ वर्षीय सुरज तामाङ र सर्लाहीको ईश्वरपुर नगरपालिका १ का २८ वर्षीय विजयकुमार महतो छन् । ज १२ प २९६१ र प्र २—०१—००२ प—०५९७ नम्बरका मोटरसाइकल मंगलबार साँझ आपसमा ठोक्किएको थियो ।

दुबै जना मोटरसाइकलका चालक हुन् । दुर्घटनामा ज १२ प २९६१ नम्बरको मोटरसाइकलको पछाडि बसेका बर्दिवास–३, गौरीडाँडा निवासी सोनु सिंह गम्भीर घाइते भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

अन्य समाचार पनि पढ्नुहोस्

सुन्दर योजना फित्तलो कार्यान्वयन
विधेयक विवाद र अधिवेशन अन्त्य
काठमाडौंका सिडियो अनुगमन गर्न नागढुंगामा, काठमाडौ भित्रन नदिइने
काँग्रेसभित्र युवा नेतृत्व
गर्मी मौसमसँगै देखिने स्वास्थ्य समस्या
निरन्तर ६ वर्षदेखि नाफा कमाएको निगम अहिले ४ अर्ब घाटामा

आजको समाचार

‘बाजुरा बैकुण्ठ रैछ’
इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस

साताका लोकप्रिय समाचार

‘बाजुरा बैकुण्ठ रैछ’
यहि श्रावण १७ र १८ गते शैक्षिक मेला हुँदै ,४२ भन्दा धेरै कलेजले भाग लिने
उपराष्ट्रपतिकी श्रीमती पक्राउ

ट्रेन्डिङ

epaper

प्रमुख

इलाममा पत्नी र छोरीको टोकेर हत्या
प्रदेश २ मा विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस
आज देशभर एमाले पालिका अधिवेशन, अध्यक्ष ओलीले भर्चुअल उद्घाटन गर्ने
स्थानीय तहको निर्वाचन ५ चैतमा प्रस्ताव

भर्खरै

‘बाजुरा बैकुण्ठ रैछ’
Kumar Raut || 26 October 2021
बाजुराको सदरमुकाम मार्तडीमा ‘बाजुरा बैकुण्ठ रैछ’ बोलको मौलिक देउडा गीतको छायाकंन गरिएको छ । राजेन्द्र शाह विपीको शव्दमा...

कुरी-कुरी