महाधिवेशन सफल पार्न एमालेका १२ समिति गठन

काठमाडौं । नेकपा एमालेले १०औं महाधिवेशनका लागि १२ वटा समिति बनाउने निर्णय गरेको छ । एमालेको आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादलको संयोजकत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले महाधिवेशन स्थल र तयारी’bout जानकारी गराएका थिए । महाधिवेशनका लागि विभिन्न समितिका संयोजकहरू यसप्रकार छन्

प्रतिनिधि व्यवस्थापन: संगठन विभाग

जनपरिचालन: सुरेन्द्र पाण्डे

प्रचारप्रसार: योगेश भट्टराई

सांस्कृतिक: रघुजी पन्त/देवी ज्ञवाली

आर्थिकः विष्णु रिमाल

स्वास्थ्य: भानुभक्त ढकाल

मञ्च व्यवस्थापन: शेरबहादुर तामाङ

अतिथि सत्कार: राजन भट्टराई

आवास व्यवस्थापन: कृष्णभक्त पोखरेल

स्वयंसेवक परिचालन: विनोद श्रेष्ठ

यातायात व्यवस्थापन: काशीनाथ अधिकारी

खाद्य व्यवस्थापन: कपिल पोखरेल/पार्वती रावल

तपाइको प्रतिक्रिया
(Visited 339 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालीकोटका नौवटै पालिकामा विप्लव नेतृत्व नेकपाले दियाे उम्मेदवारी