अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु बुधबार नेपाल आउँदै

काठमाडौं । दक्षिण तथा मध्य– एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आगामी बुधबार नेपाल आउने भएका छन् ।

अमेरिकी स्टेट डिपार्टमेन्टले शनिबार विज्ञप्ति जारी गरी उनी नोभेम्बर १७ मा काठमाडौं आउने जानकारी दिएको हो । उनी नोभेम्बर १५ मा माल्दिभ्सको राजधानी माले पुग्नेछन् । मालेमा त्यहाँका विदेशमन्त्री अहमद खलिल, अन्य वरिष्ठ सरकारी अधिकारीहरू र नागरिक समाजका नेताहरूसँग भेटेर त्यतैबाट उनी नेपाल आउन लागेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल भ्रमणका क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालगायत विभिन्न दलका नेताहरूलाई भेट्ने कार्यक्रम छ । सहायकमन्त्री लुको भ्रमणका क्रममा नेपालमा सञ्चालित अमेरिकी परियोजनाहरू’bout द्विपक्षीय छलफल हुने विज्ञप्तिमा उल्लेख छ

तपाइको प्रतिक्रिया
(Visited 438 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आयोगले प्रचण्डलाई सोध्यो २४ घण्टे स्पष्टीकरण