काठमाडौं । नेपाल बीउ व्यवसायी संघ काठमाडौंको अध्यक्षमा सत्यनारायण श्रेष्ठ निर्वाचित भएका छन् । संघको पाँचौ साधारण सभाले श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
यसैगरी, संघको उपाध्यक्षमा रामप्रसाद गौतम, सचिवमा पुष्पराज सापकोटा र कोषाध्यक्षमा अम्बिका थपलिया चयन भएका छन् । त्यसैगरी, सदस्यहरूमा जीवन बर्ताैला, सीता रैला, राजुराज पुरी, विश्वनाथ अधिकारी, ईश्वर पुडासैनी र सूर्यप्रसाद दवाडी चयन भएका छन् । अहिलेसम्म यस संघमा बीउ बिक्रीवितरण, बीउ उत्पादन तथा अनुसन्धान गर्ने फर्महरू सदस्य रहेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 266 times, 1 visits today)