राप्रपालाई पूर्वराजाको रिमोटबाट बचाउने सुनिश्चित गर्न कमल थापाको माग


काठमाडौं । राप्रपा पूर्वअध्यक्ष कमल थापाले पूर्वराजा ज्ञानेन्द्र शाहको रिमोर्ट कन्ट्रोलबाट बचाउने सुनिश्चित गर्न नेतृत्वसँग माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरेर उनले निर्मल निवासको रिमाेट कन्ट्रोलबाट बचाउने र भएको हस्तक्षेप र छानबिन गर्न समिति बनाउन पनि माग गरेका छन् ।

‘पार्टी नेतृत्वको निर्वाचनमा पूर्वराजा र निर्मल निवासको हस्तक्षेप’bout छनाविन गर्न निष्पक्ष छानिवन समिति बनाउनुहोस् । हस्तक्षेपको भत्सर्ना गर्नुहोस् । भविष्यमा हस्तक्षेप नहुने सुनिश्चित गर्नुहोस् । राजसंस्थाका’boutमा र पार्टीलाई रिमोट कन्ट्रोलबाट चलाउन चाहने निर्मल निवासको योजनाका वारेमा पार्टीभित्र बहस सुरू गर्नुहोस् । यसो गर्न सक्नु भयो भने पार्टी एकता पनि कायम रहन्छ र पार्टीको भविष्य पनि सुनिश्चित हुन्छ,’ थापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरकाे भिमदत्तमा कांग्रेस उम्मेदवार बिजयी