यी हुन् खुला केन्द्रीय सदस्यमा पराजित ६४ नेता, कसले कति मत पाए ? (सूचीसहित)

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यमा ६४ जना नेता पराजित भएका छन् । कुल ९९ उम्मेदवारमध्ये ३५ जना निर्वाचित भए भने ६४ जना पराजित हुँदै प्रतिस्पर्धाबाट बाहिरिए । पराजित उम्मेदवारहरुले साढे १६ सयदेखि एक सयसम्म मत पाएका छन् ।

पराजित ६४ जना :

३६) मनोजमणि अचार्य :- १६५४

३७) केदार कार्की :- १६४४

३८) बीरेन्द्रकुमार कनौडिया :- १५१९

३९) मंगलप्रसाद थारु :- १५१७

४०) लोकेश ढकाल :- १४९५

४१) प्राडा तीर्थराज खनिया :- १४८२

४२) यज्ञबहादुर थापा :- १४६०

४३) शम्भुलाल श्रेष्ठ :- १४२०

४४) जनकराज गिरी :- १४१९

४५) रत्न बहादुर कार्की :- १३९८

४६) हरि प्रसाद नेपाल :- १३८४

४७) राजेन्द्र बजगाईं :- १३५३

४८) प्रमोद हरि गुरागाइँ :- १३२६

४९) हस्तबहादुर मल्ल :- १२९६

५०) डा सुरेशचन्द्र चालिसे :- १२९४

५१) धावा गुरुङ :- १२८२

५२) डा सुरेश मल्ल :- १२६०

५३) नरेश बहादुर सिंह :- १२३९

५४) लक्ष्मण बहादुर बस्नेत :- १२३७

५५) सुधिरकुमार शिवाकोटी :- १२२९

५६) गङाधर तिवारी :- १२२८

५७) सुरेन्द्र हमाल :- १२०३

५८) टेकराज पौडेल :- ११९६

५९) गोकर्ण पौड्याल :- ११८१

६०) मोहन प्रसाद बराल :- ११७९

६१) गणेश बहादुर खड्का :- ११६७

६२) इ दिपक बाबू कंडेल :- ११३८

६३) सुवास कुमार पोखरेल :- ११०७

६४) खगेन्द्र प्रसाद तिवारी :- १०६९

६५) मथुरा प्रसाद घिमिरे :- १०४१

९६) क्षितिज भन्डारी :- १०४०

६७) बलबहादुर कुँवर :- १०२७

हजारभन्दा कम ल्याउने उम्मेदवार

त्रैलोक्य प्रताप सेन :- ९४४

तारिणी दत्त चटौत :- ८८२

शिव कुमार गुर्मछाने :- ७५२

आनन्दराज त्रिपाठी :- ६१०

दिपक भट्टराई :- ६०६

बिमल राज क्षेत्री (गायक) :- ४७१

प्रेम बहादुर खड्का :- ४५३

डा मुकेश राज काफ्ले :- ४३९

प्रकाश सिंह कार्की :- ४०९

तिलक बहादुर रानाभाट :- ३५३

अबुल हुसेन अन्सरी :- ३४८

राज कृष्ण अमात्य :- ३२४

डा राम शरण थपलिया :- ३७८

शंकर तिवारी :-३८४

शारदा पौडेल :- ३५८

शिव राज जोशी :- ३५३

हर्क बहादुर देउवा :- ३५८

उत्तर बहादुर ऐर :- २२५

गणेशबहादुर बिष्ट :- २८२

गोबिन्द बहादुर रानाभाट :- २५७

डा टिएन योगी :- २५९

डिकेन्द्रराज कंडेल :- २२६

दिवाकर गौतम :- २०६

प्रबिन बन :- २२३

भरतकुमार शाही :- २८४

भरत प्रसाद लम्साल :- २०६

धुर्बप्रसाद पौडेल :- १९७

मनोज खड्का :- १९५

कृष्णप्रसाद कुइँकेल :- १७८

गणेशप्रसाद बिमली :- १७१

पुरुशोत्तम लामिछाने :- १६०

हर्ष बहादुर बम :-१८४

तपाइको प्रतिक्रिया
(Visited 866 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे नारायण नगरपालिकामा एमालेका उम्मेदवार विजयी