बाँकेमा नगर स्तरीय तेक्वान्दो च्याम्पियनसिप सम्पन्न

नेपालगञ्ज । बाके जिल्ला नेपाल तेक्वान्दो आईटीएफकाे आयोजनामा पुस २ र ३ गते नगर स्तरीय तेक्वान्दो च्याम्पियनसिप प्रतियोगिता सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा कैलाली, सुर्खेत, बाँके र बर्दियाका चार जिल्लाका खेलाडीहरुले भाग लिएका थिए । यहीँ पुस ८ र ९ गते दाङमा हुनगैरहेको प्रदेश स्तरीय प्रतियोगितामा भाग लिनलाइ खेलाडीहरु खुल्ला प्रतिस्पर्धाबाट छनौट भएको जानकारी स्टार तेक्वान्दो नेपालका कोच प्रकाश जैगडिले दिए । उक्त प्रतियोगितामा स्टार तेक्वान्दोका दश खेलाडीहरुले विभिन्न मेडल प्राप्त गरेको कोच जैगडिले जानारी दिए।

तपाइको प्रतिक्रिया
(Visited 270 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भरतपुर ९ मा एकीकृत समाजवादी विजयी