हिउँ खेल्न चन्द्रागिरिमा पर्यटकको लर्काे (फोटो फिचर)

काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा बुधबार बिहानैदेखि हिउँ पर्न थालेपछि पर्यटकको घुइँचो लागेको छ । मंगलबार रातिदेखि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । वर्षासँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा हिउँ परेको छ । काठमाडौंको चन्द्रागिरिमा पनि हिउँ परेपछि पर्यटक पुगेका हुन् । हिउँ खेल्न बालबालिकासहित चन्द्रागिरिमा पर्यटक पुगेका छन् ।

  • न्युज कारखाना
तपाइको प्रतिक्रिया
(Visited 278 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार