अर्जुन कपुरलाई फेरि कोभिड हुँदा रोकियो फिल्म

मुम्बई । बलिउड अभिनेता अर्जुन कपूर दोश्रो पटक कोरोना सँक्रमित भएका छन् । कोरोना कम भएको भन्दै बलिउड फिल्मको छायाँकनमा केही खुकुलो गरिएपछि कोरोनाको चपेटामा आफुहरु आएको यी अभिनेताले बताएका छन् ।

अभिनेता अर्जुन कपुर दोश्रो पटक कोरोना सँक्रमित भएका हुन् । उनी एक वर्ष अघि पनि सँक्रमित भएका थिए । केही समय यताबाट एउटा फिल्मको छायाँकनमा रहेका उनी अहिले उपचारमा छन् । यसपटक आफु पहिलाको भन्दा बढी ग्रसित भएको पनि अर्जुनको कथन छ ।

अर्जुन र रिया कपुरसँगै थुप्रैलाई कोरोना देखिएपछि सो फिल्मको काम रोकिएको छ । यो एक साताबाट आफुसँग सम्पर्कमा आएका सबैलाई कोरोना परिक्षण गर्न अभिनेता अर्जुनले अपिल गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

२५ हजार घुससहित नेपाल प्रहरीका सई पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भिमदत्त नगरपालिकामा सर्वदलीय बैठक पछि मतगणना सुचारु