Friday, April 23, 2021
Home Breaking News त्रियुगा बसपार्क तोकिएको समयभन्दा अगावै सम्पन्न हुने

त्रियुगा बसपार्क तोकिएको समयभन्दा अगावै सम्पन्न हुने

,

उदयपुर । त्रियुगा नगरपालिकाको गौरबको आयोजनामध्ये त्रियुगा आधुनिक बसपार्क तोकिएको समयभन्दा अगावै सकिने भएको छ । यो बसपार्क त्रियुगा नदि किनारामा निर्माणधीन छ । बसपार्क अढाई वर्षभित्र बनाइसक्ने गरी गत असार ३१ गते सम्झौता भए बमोजिम टर्मिनल भवन गत कात्तिक अन्तिमदेखि सुरु भएको हो ।

३० कोठे अढाई तलाको भवन चालु आर्थिक वर्षभित्रै सक्ने गरी काम भइरहेको निर्माणको रेखदेखको जिम्मा पाएको सघन सहरी विकास तथा भवन निर्माण कार्यालय सप्तरीले जनाएको छ । सघन कार्यालय प्रमुख (डिई) रमेश थिङले बसपार्कको मध्यभागमा चाहिने अढाई तल्ले आधुनिक टर्मिनल भवन सुरु भएको ३ महिनाम फाउण्डेसन (डिपिसी) सकेर पहिलो तल्लाको ढलान गर्ने तयारी भई रहेको जानकारी दिए ।

उनका अनुसार निर्माण कम्पनी रमण-आईएसएमडी जेबीले बसपार्क बनाउने जिम्मा पाएर असार अन्तिम साता सम्झौता गरेकोमा दसैं तिहारले गर्दा कात्तिक अन्तिमदेखि मात्र काम थालेको थियो । तर, अहिलेको कामको गति हेर्दा म्याद भन्दा आधा समय अगाबै भवन सक्ने लक्षण देखिएको छ । जेबीका परियोजना प्रबन्धक (पिएम) प्रमोद यादवले थालेको वर्ष दिनभित्रै भवन सक्ने लक्ष्यका साथ काम गरी रहेको बताए ।

‘आउँदो २०७८ पुुसभित्र बसपार्कको सबै काम सकेर हस्तान्तरण गर्नुपर्ने सम्झौता छ’ प्रबन्धक यादवले भने ‘तर, हामी म्यादभन्दा कम्तीमा ६ महिना अघि नै सकेर बुझाउने उद्देश्यसका साथ काम गरिरहेका छौं । ३ महिनाको अबधिमा भवनको झन्डै २० प्रतिशत काम भइसकेको उनको भनाइ छ । मुख्य काम भनेको फाउण्डेसन र पिल्लर उठाउने काम छिटो सकिएकाले पहिलो तल्लाको ढलान फागुन भित्रै गरिसक्ने तयारी भइरहेको उनले बताए । टर्मिनल भवनको काम वर्षदिनभित्रै सक्ने र अन्य संरचना पनि सँगसँगै बनाउने योजना निर्माण कम्पनीको छ ।

जेवीले लागत इस्टीमेट भन्दा ३४ प्रतिशत कम मूल्यमा ठेक्का लिएकाले पनि काम छिटो गर्नु पर्ने चटारो परेको जनाएको छ । मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक १९ करोड २५ लाख लागतको बसपार्क जेबीले ३४ प्रतिशत कम मूल्यमा भ्याट बाहेक १२ करोड ४९ लाखमा बनाउने गरी सम्झौता गरेको छ ।

(Visited 377 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

साताका लोकप्रिय समाचार

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

२६ वर्षदेखी फरार अभियुक्त पक्राउ

सप्तरी, राजविराज । बैकिङ कसुर मुद्दामा अदालतबाट कैद सजाय तोकिएका एक फरार प्रतिवादी शुक्रबार पक्राउ परेका छन् । पक्राउ पर्नेमा राजविराज १६ निवासी करण...

२४ लाख रुपैंयासहित एअरपोर्टमा पक्राउ परे बस्नेत

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्रोत नखुलेको २४ लाख ५० हजार रुपैयाँ सहित मोरङ कानेपोखरी गाउँपालिका–७ घर भएका ३३ वर्षीय चुडामणी बस्नेतलाई आइतबार साँझ...

म्यान्मारमा दुखेको मानवता

काठमाडौं । गएको मार्च २८ मा म्यान्मारमा ‘सशस्त्र प्रहरी बल दिवस’ परेको थियो । त्यसैदिन जुन्ता सरकारको विरोध र प्रजातन्त्रको पुनस्र्थापनाका लागि निस्किएको विशाल...

कोरोना संक्रमणबाट मकवानपुरमा एक जनाको मृत्यु

चुरे मकवानपुर । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका निवासी एक जना पुरुषको मृत्यु भएको छ । केही दिन अघि मात्रै कोरोना संक्रमण...

ट्रेन्डिङ

जिल्लास्तरीय दोहोरी गीत प्रतियोगितामा आयोजक टिम नै पहिलो

लमजुङ । जिल्लास्तरीय खुला लोकदोहोरी प्रतियोगितामा आयोजक लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल लमजुङको टिम पहिलो भएको छ । सो प्रतियोगिताको फाइनलमा भएको प्रतिस्पर्धामा...

एमालेमा अध्यक्ष र महासचिव पद मात्रै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्रको विवाद झन्झन् बढदै गइरहेको अवस्थामा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बसेको केन्द्रीय कमिटी...

बन्चरो प्रहार गरेर छोराद्वारा बाबु-आमाको हत्या

धनकुटा । तेह्रथुमको फेदाप गाउँपालिका–५ मा हिजो बिहीबार साँझ एक युवाले आफ्नै बाबु -आमाको बिभत्स हत्या गरेका छन् । इसिबुस्थित सिङ्गला टोलका २० बर्षीय...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

बुधबार मच्छिन्द्रनाथलाई रथारोहण गराइने

ललितपुर । कोरोना भाइरसको महामारीले गर्दा दुई महिना रोकिएको रातो मच्छिन्द्रनाथको रथ यात्रा यही साताबाट सुरु हुने तयारी भएको छ । ‘वर्षा र सहकालका...

आइतबार संक्रमित पुष्टि भएका पर्साका सबै भारतबाट आएका

पर्सा । स्वास्थ्य मन्त्रालयले आइतबार संक्रमित पुष्टि गरेका पर्साका सबै संक्रमित केही दिन अगाडी मात्र नेपाल प्रवेश गरेका नेपाली रहेको खुलेको छ । भारतमा...

कोरोना नियन्त्रण प्रभावकारी नभएको भन्दै पोखरामा आन्दोलन

पोखरा । कोरोना नियन्त्रणमा सरकारले चालेका कदम प्रभावकारी नभएको भन्दै सोप्रति जिम्मेवार बनाउन पोखरामा युवाले बिहीबार विरोध प्रदर्शन गरेका छन् । पोखराको राष्ट्र बैंकचोकदेखि शहीदचोकसम्म...

राष्ट्रियता, राष्ट्रवाद र राष्ट्रिय एकता

राष्ट्रियता : राष्ट्रियतामा राष्ट्रको पहिचान र प्रतिष्ठा कायम गराउने, राष्ट्रप्रति दर्शाउने अगाध सम्मान, अपनत्व, देशप्रेमजस्ता भावनाबाट प्रेरित हुँदै मन, वचन र कर्मले सदैव सत्मार्गमा...

रक्सि खाएर श्रीमति कुटेका नेत्रबहादुर छोरीको हातबाट मारिए

उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका– २ ताम्लिछामा छोरीको कुटाईबाट बुबाको मृत्यु भएको छ । मादक पदार्थ सेबन गरि आएका बाबुले आमालाई हिकाउन थालेपछि छोरीले...

सितोरिय कराते खेलाडी सम्मानित

बारा । बारामा सितोरिय कराते खेलाडी एक कार्यक्रमको बिच सम्मानित भएका छन् । कलैया उपमहानगरपालिका वडा नम्वर २७ बिजुलपुर रामपुरको विधालयमा एक कार्यक्रमको आयोजना...

नगरसभा खारेजीको माग गर्दै सर्वोच्चमा रिट

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ । उपमहानगरपालिका– ७ का वडाध्यक्ष जानकीराम साह, सदस्य नाजिर हुसैन र...

म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)