काठमाडौं । नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाइ विद्यार्थीले कालोमोसो दलिएका छन् ।
एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।
अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ । अनेरास्वियुले तत्काल उनीहरूको रिहाइको माग गरेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 421 times, 1 visits today)