प्रदेश २ काे राजधानी जनकपुरधाम

जनकपुरधाम । प्रदेश २ को राजधानी जनकपुरधाम पारित भएको छ । अस्थायी राजधानी रहेको जनकपुरधामलाई प्रदेश २ को संसदले पारित गरेपछि स्थायी राजधानी जनकपुरधाम हुने भएकाे हाे ।

प्रदेश २ को संसदमा उपस्थित रहेका ९९ जना मध्ये ७८ जनाले जनकपुरधाम राजधानीको पक्षमा मतदान गरेको जनता समाजवादी पार्टीका सांसद रामअशिष यादवले जानकारी दिए । कुल १०४ संसद रहेको प्रदेश २ मा ५ जना सांसद अनुपस्थिति रहेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 329 times, 1 visits today)

epaper

ताजा समाचार

पेट्रोलियम अन्वेषण : चीनमा अन्तिम रिपोर्ट तयार हुँदै, मागियो नेपाल सरकारसँग सुझाव