संविधान सभा सदस्य थापाको निधन

काठमाडौं । संविधानसभा सदस्य डा. दुमनसिंह थापाको निधन भएको छ । थापाको ह्याम्स अस्पताल काठमाडौंमा आइतबार साँझ निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनी मृर्गौला समस्याबाट पीडित थिए । २०७० सालको संविधानसभा निर्वाचनमा एमालेका तर्फबाट अर्घाखाँची २ बाट निर्वाचित थापाले अहिले नेकपा एकीकृत समाजवादीको केन्द्रीय निर्वाचन आयोगका सदस्य हुनुहुन्थ्यो । डा. थापाका श्रीमती र एक छोरा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 494 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा