Thursday, May 6, 2021
Home प्रदेश प्रदेश ३ गणित विषयको विवाद उठेपछि अध्ययन कार्यदल गठन

गणित विषयको विवाद उठेपछि अध्ययन कार्यदल गठन

,

काठमाडौँ । पाठ्यक्रम विकास केन्द्रले राष्ट्रिय पाठ्यक्रम प्रारुप, २०७६ को साधारण शिक्षातर्फ कक्षा ११ र १२ को विज्ञान विषयमा गणित विषय अनिवार्य हुनुपर्ने माग बढेपछि सो बारे अध्ययन गर्न कार्यदल गठन गरेको छ ।

केन्द्रले विषयगत संरचनामा भौतिक विज्ञान, प्राणी विज्ञान र रसायन विषय अध्ययन गर्ने विद्यार्थीका लागि कम्प्युटर विज्ञान तथा गणित विषय अतिरिक्त ऐच्छिकका रुपमा अध्ययन गर्नुपर्ने भएकाले समावेश गर्ने सम्भावनाबारे अध्ययन गरी सुझाव दिन इञ्जिनीयरिङ क्याम्पस पुल्चोकका संयोजक प्रा डा सुवर्ण शाक्यको संजोजकत्वमा कार्यदल गठन गरेको केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिए ।

कार्यदलमा सानोठिमी क्याम्पसका रमाकान्त पाण्डे, प्रकाश खतिवडा, केन्द्रका गणित निर्देशक प्रमिला बखती, केन्द्रका अधिकृत खिलानाथ धमला छन् । कार्यदलले सातभित्र सुझाव प्रतिवेदन दिएपछि पाठ्यक्रम विकास परिषद्का अध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष पेश गरिने भट्टराईले जानकारी दिए ।

(Visited 144 times, 2 visits today)
Loading comments...

आजको समाचार

सीपसँग टाढिँदै गएको शिक्षा

शिक्षा मानवको समग्र विकासको मेरुदण्ड भएकाले यसको सर्वसुलभता हरेक राज्यले जोड दिएको हुन्छ । हाम्रो सन्दर्भमा शिक्षा नीति पनि समयअनुसार परिवर्तन हँुदै आएको छ...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

वडा सदस्यको शब बोकेर घर फर्कदै गरेको जिप दुर्घटना हुँदा ६ को मृत्यु

बैतडीको पञ्चेश्वरमा मङ्गलबार भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पञ्चेश्वर गाउँपालिका–६ का ५० वर्षीय खेमसिंह भण्डारीको मृत्यु भएसँगै मृतकको...

स्वास्थ्यमा समस्या भएपछि चैनपुरका मेयरलाई हेलिकप्टर मार्फत काठमाण्डौ लगियो

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका मेयर भरत खत्रीलाई स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टर चार्टर गरेर काठमाण्डौं लगिएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि चैनपुरका मेयर...

चितवनका एकसहित तीन सङ्क्रमितको मृत्यु

चितवन । कोरोना सङ्क्रमणका कारण जिल्लामा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन, अर्घाखाँचीका र रुपन्देहीका एक/एक जना छन् ।भरतपुर अस्पतालमा उपचारका...

साताका लोकप्रिय समाचार

‘रेम्डेसिभिर किन्दा चर्को मूल्य लिए सम्पर्क गर्नू’

राजधानी समाचार प्रभाव काठमाडौं । रेम्डेसिभिर औषधी खरिद क्रममा कसैले खुद्रा मूल्यभन्दा बढीमा बिक्रिवितरण गरे सरकारले गुनासो गर्नसक्ने व्यवस्था मिलाएको छ । औषधी व्यवस्था विभागले...

सुनोदको निर्देशनमा ‘हावा सरर’

काठमाडौं । गायक कुशल आचार्यको स्वरमा ‘हावा सरर’ सार्वजनिक भएको छ । गीतको कम्पोज गायक कुशलले नै गरेका छन् । कुशल र अंकुश अधिकारीले...

त्रिशूलीमा बेपत्ता एक युवाको शव भेटियो

चितवन ।  पुल निर्माणका क्रममा भाँचिदा बेपत्ता भएका अर्का एक जनाको शव आज भेटिएको छ । भारतको पश्चिम चम्पारणका २८ वर्षीय श्यामबाबु पाठकको शव...

उपत्यकाको निषेधाज्ञा एक साता थपियाे, अब थप कडा

काठमाडाैं ।  काठमाडौं उपत्यकाको निषेधाज्ञा एक साता थप भएको छ । अागामी दिनमा निषेधाज्ञा थप कडा हुनेछ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले...

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा स्वीकृत

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् । प्रदेश प्रमुख...

ट्रेन्डिङ

काभ्रेमा मास्क नलगाई हिड्ने ४१९ लाई कार्वाही

काभ्रेपलाञ्चोक । काभ्रेमा मास्क लगाई हिँडेका ४ सय १९ जनालाई शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार सार्वजनिक स्थलमा मास्क...

कालापानी क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी

काठमाडौं । सरकारले भारतीय पक्षले अतिक्रमण गर्दै आएको कालापानी क्षेत्रमा पहिलोपटक सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी) राख्ने भएको छ । सीमा क्षेत्रको सुरक्षा...

तीन दिन भित्रमा पहिलाे किस्ता नलिए लाभग्राही सूचीबाट हट्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट निजी आवास पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीका लागि अनुदान सम्झौता गरेर पहिलो किस्ता लिने समयसीमा अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले...

तरकारी र फलफूलको मूल्य अकासियो

काठमाडौं । लकडाउनको चौथो दिन आइपुग्दासम्म तरकारी र फलफूलको मूल्य अकासिएको छ । गत सातासम्म प्रतिकिलो ५० रुपैयाँ पर्ने गोलभेंडाको अहिले बजार मूल्य १...

चार रुपैयाँमा चिउरा तरकारी, स्कुलले सिकाउछ हलो जोत्न

तनहुँ । व्यास नगरपालिका–१२ भड्खालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा चार रुपैयाँमा खाँदै आएका छन् । ‘हम हाउस’ नामक एक जापनिज...

हडपिएका सरकारी जग्गा तत्काल फिर्ता गराऊ

विगतमा भ्रष्टाचारले उग्र रूप लिँदा देशभरका हजारांै रोेपनी र बिघा सरकारी जग्गा भूमाफियाले हडप्न सफल भएका थिए । सरकारका अधिकांश निकाय तथा अदालतलाई समेत...

कोरोना बेवास्ता गर्दै शाहिद दम्पती व्यायाममा

मुम्बई । ‘फिटनेस’लाई लिएर कलाकर्मी अति नै सजग हुने गर्छन् । यसका लागि सन्तुलित आहार उनीहरूको मुख्य ध्येय हो । त्यसमाथि ‘फिटनेस’मा अझ बढी...

पुल उदघाटन भएपछि स्थानिय खुसी

सर्लाही । चन्द्रनगर गााउँपालिकाको कटही खोलामा निर्मित पुलको उदघाटन भएपछि स्थानिय वासी खुसी भएको छन् । चन्द्रनगर गााउँपालिकाको पोखरिया (नाढीताल जोड्ने सडकमा रहेको कटही...

स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध

काठमाडौँ । औषधि व्यवस्था विभागले भारतीय र नेपाली कम्पनीले उत्पादन गरेका नौ ह्यान्ड स्यानीटाइजर उद्योगका उत्पादनमा प्रतिबन्ध लगाएको छ । विभागले बजारमा बिक्री वितरणमा रहेको...

रियल उपाधि होडमै

मड्रिड । भेट्रान फरवार्ड करिम बेन्जेमाको कीर्तिमानी दुई गोल सहयोगमा रियल मड्रिडले स्पेनिस ला लिगामा भ्यालेन्सियामाथि सहज जित निकाल्दै उपाधि दाबेदारीलाई जीवितै राखेको छ...

रेखा थापा सधैं हिरो

काठमाडौं । अभिनेत्री रेखा थापाले आफू चलचित्रमा सधंै हिरोको रूपमा प्रस्तुत हुने गरेको बताएकी छन् । डेढ दशकअघि चलचित्र ‘हिरो’बाट उनी नायिकाको रूपमा नेपाली...

जलविद्युत् क्षेत्रका कम्पनीले दिएनन् लाभांश : पाँच वर्षदेखि लाभांश नदिनेमा २० कम्पनी

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ३२ कम्पनीमध्ये २० वटा कम्पनीले विगत ५ वर्षयता कुनै पनि लाभांश दिएका छैनन् । आर्थिक वर्ष २०७१/७२...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)