लता मङ्गेशकरको निधनमा प्रधानमन्त्री देउवाद्वारा श्रद्धाञ्जली

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय गायियका लता मङ्गेशकरको निधनमा शोक व्यक्त गरेका छन्।

प्रधानमन्त्री देउवाले आइतबार साँझ सामाजिक सञ्जालमार्फत मङ्गेशकरको निधनमा श्रद्धाञ्जली दिएका हुन् ।

मङ्गेशकरले दर्जनौं नेपाली गीतमा आवाज दिएको छिन् । उनको उपचारका क्रममा आज निधन भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 410 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमाले घोषणा पत्र : भूमिहीनलाई जग्गा, हरेक वडामा प्राविधिक विद्यालय