गृहमन्त्री खाण र जनमत पार्टीका नेताहरूको भेट


गृहमन्त्री बालकृष्ण खाणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले शुक्रबार गृहमन्त्रालयमा नै भेटघाट गरेका छन् । गृहमन्त्रीसँगको भेटमा जनमत पाटीका नेताहरुले शान्तिपूर्ण रुपमा भएको आन्दोलनमा गिरफ्तार गरिएका पार्टी नेता÷कार्यकर्ताको रिहाको माग गरे । उनीहरुले उनीहरुविरुद्धको मुद्दा फिर्ता लिन समेत आग्रह गरेका छन् । खाँडले सो विषयमा चासो व्यक्त गर्दै स्थार्थ कुरा बुझ्ने बताए ।


गृहमन्त्री खाणले नागरिकको जीवन रक्षा र मौलिक अधिकार प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीका मेयरका प्रत्याशी हमालले मन्दिरमा पसेर भ्रष्टाचार नगर्ने कसम खाए (भिडियाेसहित)