काठमाडाैं । सरकारले संसदमा एमसीसी प्रस्तव पेश गर्ने तयारी गरिरहेकाे भन्दै बानेश्वर क्षेत्रमा विभिन्न दलले विराेध प्रदर्शन गरे ।
साेही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएकाे छ । झडपमा प्रहरी र केही प्रदर्शनकारी सामान्य घाइते भएका छन् । प्रदर्शनकारीहरू निषेधित क्षेत्रमा प्रवेश गर्न खाेजेपछि प्रहरीले पानीकाे फाेहाेर प्रयाेग गरेकाे छ ।
तस्बिर : न्युज कारखानाबाट






तपाइको प्रतिक्रिया
(Visited 416 times, 1 visits today)