देउवा नबाेली हिँडे, ओलीकाे सचिवालयले भन्याे : मिडियालाई दिने कुरा छैन

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको वार्ता सकिएको छ। राती सवा १० बजे देउवा बालकोटबाट बालुवाटार फर्किएका छन् । बालकोटबाट बाहिरिने क्रममा देउवाले सञ्चारकर्मीलाइ प्रतिक्रिया दिएनन् ।

ओलीको सचिवालयले देउवासँग भेटवार्ता भएको तर मिडियासँग बोल्ने कुनै विषय नभएको बालकोटमा भेला भएका सञ्चारकर्मीलाई प्रतिक्रिया दियो ।

सत्ता गठबन्धनको बालुवाटारमा बिहीबार साँझ बसेको बैठकमा एमसीसी’bout सहमति हुन नसकेपछि देउवा ओली भेट्न बालकोट पुगेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 570 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व