सर्च एजुकेशनको एजुकेशन पोर्टल र मोबाइल एप सार्वजनिक

काठमाडौं । सर्च एजुकेशन नेपालले विद्यार्थीका लागि नेपालमा पहिलोपटक ओभरसिज एजुकेशन पोर्टल र मोबाइल एपको सुरुवात गरेको छ । यस प्रकारको पोर्टलले नेपाली विद्यार्थीहरूलाई उनीहरूको व्यक्तिगत विद्युतिय उपकरणहरूबाट घरमा बसी विदेशमा अध्ययन गर्ने अवसरहरू अन्वेषण गर्न सक्षम बनाउने लक्ष्य लिएको छ ।

यो सेवा गुगल प्ले स्टोर र एप्पल एप स्टोरका साथै अनलाइनमा searcheducation.com मार्फत उपलब्ध हुने संस्थाले जनाएको छ । यस एपले विद्यार्थीहरूलाई आफ्नो अन्तर्राष्ट्रिय शिक्षा यात्रालाई सुव्यवस्थित गर्न सहज हुनुका साथै विदेशमा अध्ययानका लागि जान खोज्दा सामना गर्ने अधिकांश समस्याहरूलाई समेत हटाउने संस्थाको भनाई छ ।

संस्थाले विज्ञप्ती मार्फत जनाए अनुसार विभिन्न कलेज र युनिभर्सिटिहरुमा आफ्नो मनपर्ने कोर्सहरू खोज्न एवं सर्टलिस्ट गर्न यहि एप्स मार्फत सकिने छ ।

सर्टलिस्ट गरिएका कोर्सहरू मध्ये विधार्थीले आफ्नो आवश्यकता, ज्ञान, र सीपअनुसार तुलना गरी छनौट गर्न सकिने संस्थाले जनाएको छ ।
कोर्स’bout निर्णय गरेपछि, यस पोर्टल मार्फत आफुलाई मनपर्ने कलेज र युनिभर्सिटिहरुमा अनलाइन मार्फत आवेदन गर्न सकिने संस्थाको भनाई रहेको छ । आफ्नो आवेदनको स्थिति’bout ट्रयाक समेत गर्न सकिने छ ।

आफ्नो आवेदन, चयन, यात्रा, र थप सम्बन्धमा हाम्रा विशेषज्ञ सल्लाहकारहरूबाट सल्लाह पनि प्राप्त गर्न सकिनुको साथै सम्पुर्ण जानकारीहरु एसएमएस, इमेल र एपबाट तुरुन्त प्राप्त गर्न सकिने संस्थाको भनाई छ । साथै कलेज युनिर्भसिटीहरूमा सम्पुर्ण प्रक्रिया पुरा गरि सके पछि Offer Lette पठाए पश्चात विद्यार्थीले उक्त Offer letterस्वीकार गने र अन्य प्रकृयाहरु सु्रु गर्न सकिन संस्थाको भनाई छ ।

यी सेवाका अतिरिक्त आवास, भिसा, यात्रा नियमहरू, र बीमा आदि’bout आबश्यक पर्ने कुराहरु’bout सहज रुपमा थप जानकारी यहि एप्स मार्फत प्राप्त गर्न सकिने संस्थाले जनाएको छ ।

‘यस किसिमको सेवाले विद्यार्थीहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूसँग प्रत्यक्ष अन्तरक्रिया गर्न सहज हुनुका साथै कलेजहरू र विश्वविद्यालयहरूसँग लागत, पाठ्यक्रम, र छात्रवृत्ति सम्बन्धी जानकारीहरु प्राप्त गर्न सकिने छ ।’ विज्ञप्तीमा उल्लेख छ ।

काे हाे सर्च एजुकेशन

सर्च एजुकेशन सन् २०१५ मा सिड्नी अस्ट्रेलियामा स्थापना भएको अन्तर्राष्ट्रिय शिक्षा परामर्शदाता संस्था हो । यस संस्थाले भारत, नेपाल र चिलीमा पनि आफनो कार्यालयहरू विस्तार गरेको छ । विश्वभरका विद्यार्थीहरूलाई विश्व–स्तरीय शिक्षा र उच्च–गुणस्तरका सुविधाहरूमा पहुँच प्रदान गरेर उनीहरूलाई सशक्त बनाउन संस्था प्रयाशरत छ ।

नेपालमा, सर्च एजुकेशनको हाल काठमाडौं, दाङ र महेन्द्रनगरमा कार्यालयहरू रहेका छन्। भने आगामी दिन हरुमा काठमाडौं उपत्यका भित्र, बाहिर विभिन्न स्थानमा शाखा विस्तारको प्रक्रियामा रहेको जनाएको छ । ‘हामीले नेपाली विद्यार्थीहरूलाई अष्ट्रेलिया, क्यानडा, संयुक्त राज्य अमेरिका, बेलायत, आयरल्याण्ड र न्युजिल्यान्ड जस्ता देशहरूमा पढ्ने सपना पूरा गर्न सक्रिय रूपमा मद्दत गर्दै आएका छौ ं।’ विज्ञप्तीमा उल्लेख छ ।

तपाइको प्रतिक्रिया
(Visited 273 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

केही समय बसेर सकियो कार्यदलको बैठक

कुरी-कुरी