Sunday, May 9, 2021
Home Not-to-be-missed कोरोना भाइरसको प्रभाव विश्वव्यापी बन्दै ‘नमस्ते’

कोरोना भाइरसको प्रभाव विश्वव्यापी बन्दै ‘नमस्ते’

,

न्युयोर्क।    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र आयरिस प्रधानमन्त्री लिओ बारड्करले शुक्रबार ह्वाइट हाउसमा नमस्ते गरेर एक अर्कालाई अभिभावदन गरेको तस्बिर यतिबेला चर्चामा छ । कोरोना भाइरसको संक्रमणबाट जोगिन नमस्ते गर्ने तरिका उपयुक्त रहेको उनीहरूले बताएका छन् । भारतीय मुलका बारड्कर र ट्रम्पले नमस्तेको पोजमा एक अर्कालाई अभिवादन गरेकोे फोटो सामाजिक सञ्जालमा समेत चर्चित भएको थियो । हात मिलाउँदा कोरोना भाइरसको संक्रमण हुन सक्ने भएकाले नमस्ते गरेर अभिवादन गर्ने तरिका सबैमा विश्वव्यापी बन्दै गएको छ । विश्वका लिडरले अहिले नमस्ते गरेर अभिवादन गरेको विभिन्न मिडियामा देख्न सकिन्छ ।

‘आज हामी हात मिलाउन सक्दैनौं । हामीले एक अर्कालाई हे¥यौं । त्यतिबेला हामीले अनौठो महसुस ग¥यौं’ ट्रम्पले ह्वाइट हाउसको ओभल अफिसमा रिपोर्टरसँग भने । अर्काे एक रिपोटमा भनिएको छ, उनीहरूले हात हल्लाए । वराड्करले नमस्ते पोजमा हात जोडे । त्यसपछि ट्रम्पले पनि नमस्ते पोजमा अभिवादन गरे । नेपाल र भारतमा कसैलाई अभिवादन गर्दा नमस्ते गर्ने गरिन्छ ।

‘म भर्खरै भारत भ्रमणबाट फर्केको हुँ । मैले त्यहाँ हात मिलाइनँ । त्यहाँ निकै सजिलो भयो । किनकी उनीहरू सबै नमस्ते नै गर्छन्,’ ट्रम्पले भने । उनले टाउको निउराउँदै जापानीज अभिवादन गर्ने तरिका समेत देखाए । ‘म कहिल्यै पनि धेरै हात मिलाउने मान्छे थिइनँ । तपाईंले सुन्दै आउनुभएको हो । तर, जब तपार्इं राजनीतिज्ञ हुनुहुन्छ हात मिलाउनु सामान्य बन्छ । जब मानिस ‘हाइ’ भन्दै हिड्छ अनौठो लाग्छ । अव्यावहारिक र घमण्डी देखिन्छ । तर अबको केही साता यस्तो गर्न हामी बाध्य छौं ।’ बारड्करले भने ।

बेलायतका राजकुमार चाल्र्सले पनि हात मिलाउन खोज्नेलाई नमस्ते गरेको भिडियो सार्वजनिक भएको छ । बीबीसीले समेत विश्वव्यापी रूपमा नमस्ते चर्चित बन्दै गएको बताएको छ । एक अर्कालाई नछोइकन अभिवादन व्यक्त गर्न सकिने भएकाले नमस्ते निकै चर्चित भएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वयात्रामा निस्कँदा नमस्ते गर्ने गरेकाले उनलाई यसको प्रवद्र्धकका रूपमा समेत बीबीसीले उल्लेख गरेको छ ।

(Visited 241 times, 1 visits today)
Loading comments...

आजको समाचार

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

कालिमाटी तरकारी बजारकोे व्यापार आधा घट्यो

काठमाडौं । सरकारले तीव्र रूपले फैलिएको नयाँ भेरियन्टको कोरोना संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँमा जारी राखेको निषेधाज्ञाका कारण अहिले राजधानीको ठूलो...

ओली र नेपाल समुहको आज निर्णायक वार्ता, ओली सहमत नभए नेपाल समुहका सांसदको सामुहिक राजीनामा

काठमाडौं । नेकपा एमालेको केपी ओली र माधवकुमार नेपाल समूहविच आज निर्णायक वार्ता हुने भएको छ । अध्यक्ष केपी शर्मा ओलीले २ जेठ २०७५...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

साताका लोकप्रिय समाचार

तीव्र दौडधुपमा विपक्षी दल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका दल २७ वैशाखका लागि आह्वान संसद् विशेष अधिवेशनमा ‘कसरी अघि बढ्ने ?’ भन्नेबारे तीव्र संवादमा उत्रेका छन् । कांग्रेसले...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

‘रेम्डेसिभिर किन्दा चर्को मूल्य लिए सम्पर्क गर्नू’

राजधानी समाचार प्रभाव काठमाडौं । रेम्डेसिभिर औषधी खरिद क्रममा कसैले खुद्रा मूल्यभन्दा बढीमा बिक्रिवितरण गरे सरकारले गुनासो गर्नसक्ने व्यवस्था मिलाएको छ । औषधी व्यवस्था विभागले...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

सार्वजनिक सेवामा जनसम्पर्क

प्रजातान्त्रिक शासन प्रणालीमा नागरिक र प्रशासनबीचको सम्बन्ध सुमधुर हुनुपर्छ र हुन्छ । नागरिक सम्प्रभुसत्ताका मालिक हुन् अर्थात् नागरिक शासन प्रणालीका अजस्र स्रोत हुन् ।...

ट्रेन्डिङ

जेठ २१ देखि निजी विद्यालयमा भर्ना

काठमाडौँ । सरकारले नीति तथा कार्यक्रम र बजेटमा यस शैक्षिक सत्रको पठनपाठन भर्चुअल र अनलाइन विधिबाट अघि बढाउने उल्लेख भएपछि निजी विद्यालयले यही जेठ...

कोरोना त्रास : १२ जिल्लामा निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन स्थानीय प्रशासनले मंगलबार साँझसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी गरेको छ । सरकारले संक्रमणको गति र...

मध्यपुर नगर भदौ ९ सम्म लकडाउनः अस्पताल सिल, अरनिकाे राजमार्गमा यातायात राेक्न माग

भक्तपुर । मध्यपुरथिमि नगरपालिका क्षेत्रभित्र समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएपछि लकडाउन गरिएको छ । नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठको नेतृत्वमा उपप्रमुख अञ्जनादेवी मधिकर्मी, सबै वडाका वडाध्यक्ष,...

काठमाडौंमा यस्तो देखियो चहल पहल (फोटोफिचर)

काठमाडौं । एक महिना लामो निशेधाज्ञा खुलेको पहिलो दिन विहानै देखी उपत्यकाका सडकमा चहल पहल सुरु भएको छ । काठमाडौका सडक सवरी साधनले भरिभराउ...

नेपालमा गणतन्त्रात्मक संस्कृतिको विकास

अलिकति राजनीतिक चहलपहल वृद्धि हुनासाथ नेपालको राजनीतिक वृत्तले नेपालको गणतन्त्रमाथि संकट आएको जस्तो भाव प्रकट गर्दछ । राजतन्त्रको लामो शासन बेहोरेको नपाली समाजमा गणतन्त्रको...

नेपालमा ९१ प्रतिशत संक्रमणमुक्त, सार्कमा चौथो स्थानमा

काठमाडौं । सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ । भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय...

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

नेपालगञ्ज ।  बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि...

अभिनेत्री आँचलको इंगेजमेन्ट

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीले १५ फागुनमा विवाह गर्दै छिन् । अर्की अभिनेत्री आँचल शर्माले पनि यही २९ फागुनमा आफ्नो विवाह गर्ने भएकी छन्...

ट्याक्टरबाट खसेर एक जनाको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका–६ मा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चैनपुर नगरपालिका– ५ डाँगी गाउँका २१ बर्षिय पेमाल्हामु...

सञ्जय दत्तलाई फोक्सोको क्यान्सर

नयाँ दिल्ली । चर्चित भारतीय अभिनेता सञ्जय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । तेस्रो चरणको क्यान्सर देखिएपछि उनी उपचारका लागि गएराति अमेरिका प्रस्थान गरेका...

नवलपुरमा कोरोना संक्रमितको संख्या १ सय ३२ पुग्यो

नवलपुर । पूर्वी नवलपरासीमा कोरोना संक्रमितको संख्या १३२ पुगेको छ । पूर्वी नवलपरासीमा आइतबार गैडाकोट नगरपालिकामा १ जना र बुलिङटार गाउँपालिकामा १ जना थपिएसँगै...

सुनको मूल्य ५०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ५०० ले उकालो लागेको छ । छापावाला सुन मङ्गलबारका तुलनामा प्रतितोला रु ५०० ले वृद्धि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)