सजिलो छैन म्यादी प्रहरी बन्न (फोटोफिचर)

काठमाडौं । वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचनका लागि मुलुकभर म्यादी प्रहरी बन्न आवेदन दिनेहरु लाखौं छन् । म्यादी प्रहरीको जिम्मेवारी जम्मा जम्मी डेढ महिनाको भए पनि युवा पुस्ताको आकर्षण भने लोभ लाग्दो छ ।

म्यादी प्रहरीमा भर्ना हुनका लाथि नेपाली प्रहरीको निर्धारित पाठ्यक्रम छ । स्वास्थ्य परिक्षण, लिखित परिक्षा, प्रयोगात्मक र अन्तर्वार्ता विधिबाट परिक्षामा उत्तिर्ण भएपछि मात्रै म्यादी बन्न पाइन्छ । म्यादी हुने सोचका साथ शारिरिक अभ्यासमा सहभागी केही तस्विरहरु :

तपाइको प्रतिक्रिया
(Visited 476 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गड्तौलालाई कामु मुख्यसचिवको जिम्मेवारी दिने सरकारको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हरिकृष्ण व्यञ्जनकारको प्रतिबद्धता : सम्पदा संरक्षणदेखि चिल्ला सडकसम्म