सुष्मा कार्कीले बेचिन् फेशबुक पेज

काठमाडाैं । नायिका सुष्मा कार्कीले आफ्नाे फेसबुक पेज बिक्री गरेकी छन्। उनको फेसबुक पेज भेरिफाइड समेत भइसकेको छ।

उनको फेसबुक पेजको नाम र युजरनेम परिवर्तन भइसक्दा पनि भेरिफाइड मार्क हटेको छैन।

उनले नकारात्मक प्रतिक्रिया धेरै आउन थालेपछि सामाजिक सञ्जालबाट टाढिएको प्रतिक्रिया सुष्माले दिन थालेकी छन्।

‘मेरो एउटा साथी छ’ फिल्मबाट डेब्यू गरेकी सुष्मा आइटम नृत्य गरेर चर्चामा आएकी थिइन्। सामाजिक सञ्जालमा बाेल्ड तस्विर राख्ने सुष्मा धेरै गाली खाने नायिकाकाे रुपममा चिनिन्छिन् । उनले आफ्नाे फेशबुक पेज बिक्री गरेकाे उनलाई नजिकबाट चिन्नेहरुकाे भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 434 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकार र संविधान दुबै असफल : प्रभु साह

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बुद्धभूमिमा कांग्रेसका श्रेष्ठ मेयरमा र चौधरी उपमेयरमा पुनः दोहोरिए