Saturday, October 24, 2020
Home बिचार अराजक बजारमा पिल्सिएका उपभोक्ता

अराजक बजारमा पिल्सिएका उपभोक्ता

 

माधव तिमल्सिना

मार्च १४ संसार भर उपभोक्ता दिवश मनाइयो । सन् १९६२ मा पूर्व अमेरिकी राष्ट्रपति जो एफ केनेडीले अमेरिकी कांग्रेससमक्ष उपभोक्ताका चारवटा अधिकार पास गरेको सम्झनास्वरूप यस दिनलाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइँदै आएको छ । नेपालमा पनि केही वर्ष अघिदेखि एक दिने औपचारिक कार्यक्रममार्फत मनाइँदै आएको छ । खुला बजारको नाममा अराजक र छाडा बन्दै गएको राज्यको नियन्त्रण र उपभोक्ताको पहुँचबाट टाढा भएको कागजी रूपमा प्राप्त नेपालको संविधान २०७२ को धारा ४४ ले प्रत्याभूत गरेको मौलिक अधिकार प्राप्त हुन बसेको उपभोक्तावादको सिद्धान्तमुताविक उपभोक्ताको ढाँचाले चल्नुपर्ने बजार व्यवसायिक दायमा चलेको छ । सिन्डिकेट, कार्टेलिङ, कृत्रिमअभाव कालोबजारी असहज आपूिर्त वस्तु र सेवा दुवै क्षेत्रमा झेल्नुपरेको छ । एउटा नागरिक बिहान उठेदेखि बेलुकीसम्म हरप्रहर मूल्य परेको छ । एउटा नागरिक बिहान उठेदेखि बेलकीसम्म हरप्रहर मूल्य गुणस्तर नापतौल स्वच्छ हावाबाट प्रताडित बन्नुपरेको छ ।

बजारबाट घरर फर्कदा म ठगिए बर्बाद भए भनेर निराश बन्नुपरेको छ । सरकारको उपस्थिति कमजोर हुने नियमन र अनसगमन झारा टार्ने प्रवृतिको हुने बजारमा हुने सबै खाले विभेद र असमाता अन्त गर्नका लागि सरकारबाट आम उपभोक्तालाई विधिको शासन र कानुनी राज्यको अनुभूति गराउन जुनजुन प्रकारका संयन्त्र विकास गर्नुपर्ने थियो हुन सकेन मैलिक अधिकार कार्यान्वयनका लागि आवश्यक पूर्वाधार तयार गर्नुपर्ने समयसापेक्ष रूपमा ऐनकानुनको निर्माण परिमार्जन एवं सार्थक प्रभावकारी कार्यान्वयनका लागि विशेष संयन्त्र प्रतिस्पर्धा र उपभोक्तामैत्री निर्माण गर्न आवश्यक कदम चाल्नुपर्ने थियो । त्यो हुन सकेन जसको असर बजारमा परेको छ । विशेषगरी नेपाली उपभोक्ताले वस्तु र सेवा प्रभाहमा २०७६ सालमा गुणस्तरहीन, अखाद्य, कालोबजारी, बढी मूल्य र ठूलो मात्रामा बजारमा आपूर्तिमा असहजता बेहर्नु प¥यो । खसीको आयुको मूल्य, कुखुराको मासुको मूल्य, अन्डा, प्याज, लसुन, हरियो तरिकारी, बस सेवा सुन र पछिल्लो समयमा चीनको हुवान प्रान्तबाट फैलिएको कोरोना भाइरसको आतंकबाट सिर्जत कृतिम अभाव कालोबजारी को समाना गर्नुपरेको छ ।

नेपाल सरकारको प्रस्ट राष्ट्रिय आपूर्ति नीति र उपभोक्ता नीति नहुँदा आपूर्ति व्यवस्था सहज गराउन दीर्घकालीन सोच नहुनु माग र आपूर्तिको एकिन तथ्यांक नहुन बजार अनुगमन र नियमनका लागि प्रभावकारी संयन्त्र नहुनु स्वदेशी उत्पादन बढाउन विशेष योजना नहुनु बजार हस्तक्षेप गर्न राज्यसँग भएका संस्थान निष्किय हुनु उपभोक्ता शिक्षा र सचेतना कार्यक्रम सहर केन्द्रीय हुनु उपभोक्ता शिक्षा र सचेतना कार्यक्रम सहर केन्द्रित हुन विभिन्न अनुगमन र नियमन गर्ने मन्त्रालय, विभाग, कार्यालय, प्रेदश सरकार, स्थानीय सरकारबीच आपसी समन्वय सहकार्य र साझा धारणा नबन्नु माछा मासु दूध, पानी तेलजस्ता अत्यावश्यक खाद्यवस्तुको गुणस्तर परीक्षण नियमित र प्रभावकारी नहुनु दिनप्रति दिन वस्तु र सेवा बजार अराजक बन्दै जानु तिन तहको सरकार जुन हिसाबमा आम उपभोक्ता प्रति उपभोक्ताको भौतिक अधिकार (हक) कार्यान्वयनका लागि विशेष कार्ययोजना सहित सक्रिय बन्नु प¥यो बन्न नसक्दा बजार अराजकतर्फ ढल्किएको छ । मूल्य गुणस्तर नापतौलमा उपभोक्ता ठगिएका छन् ।

यो पनि पढ्नुहोस   नेपालमा क्लिनफिड नै किन ?

 

प्रत्येक दिन समयमा वस्तु र सेवा उपयोग गर्नु पूर्व आमउपभोक्ता त्रसित बन्नु परेको छ

मूल्य गुणस्तर नापतौलमा उपभोक्ता डगिएका छन् । मूल्य तिरेअनुसारको गुणस्तर परिमाण र शुद्धता प्राप्त गर्ने नैसर्गिक अधिकार कुण्ठित भएको छ । प्रत्येक दिन समयमा वस्तु र सेवा उपयोग गर्नु पूर्वआमउपभोक्ता त्रसित बन्नुपरेको छ । लेवलबिनाका खाद्यवस्तुका उत्पादन मिति, उपभोग्य मिति, उत्पादकको प्रस्ट नाम ठेगाना उल्लेख नगरिएका गुणस्तरहीन खाद्यवस्तु खुलमखुला बिक्री भइरहेको छ । यसतर्फ ध्यान गएको छैन । राज्यको सहयोगीका रूपमा पूर्णरूपमा स्वयंसेवी काम गरिरहेका उपभोक्ता हितसँग सम्बन्धित संस्थाको क्षमता विकास र उपभोक्ता सचेतनामूलक कार्यक्रमका लागि कुनै बजेट विनियोजन गरिएको छैन ।

सरकारी संयन्त्र केवल झारा छार्ने र कर्मकाण्डी कार्यमा रमाउँदा बजारबजार जस्तो नभई गलत काम गर्ने थलोको रूपमा विकास हुँदै छ । त्यसैले आजको विशेष दिनमा सरकारले आफ्नो देश र उपभोक्ताप्रति जिम्मेवार रहेको प्रमाणित गर्न बजारमा अत्यावश्यक वस्तुको नियमित र सहज आपूर्तिको व्यवस्था गर्नुपर्दछ । झारा टार्ने र कर्मकाण्डी र कर्मकाण्डी र नारामा सीमित उपभोक्ता दिवश नमनाई २६५ दिन आमउपभोक्ताले अनुभूति गर्नै गरी नाराअनुसार ‘उत्पालनमा गुणस्तरीयता उपभोक्ता विवेकशीलता’ भन्ने मर्मअनुसार गुणस्तरीय वस्तु उत्पादनलाई जोड दिने र उपभोक्तालाई सचेत र जागरुक बनाउन उपभोक्ता शिक्षा र सचेतना कार्यक्रम देशभर सञ्चालन गर्न तीन तहको सरकारको समन्वयत्मक भूमिकाको खाँचो देखिन्छ ।

व्यवसायीले पनि इमानदारिता देखाउन आवश्यक छ म एउटा वस्तुको उत्पादन बिक्रेता भएपछि हजारौं वस्तुको उपभोक्ता हो भन्ने बिर्सन हुँदैन । त्यस्तै, आमउपभोक्ताले पनि वस्तु र सेवा उपयोग गर्दा विशेष सावधानी अपनाउनुपर्दछ । जिम्मेवार सरकार इमानदार व्यवसायी र जागरुक÷सचेत उपभोक्ताकामार्फत बजारको अराजकता अन्त गरी पूर्णरूपमा उपभोक्तामैत्री कायम गराउन सकिन्छ । साथै उपभोक्ता दिवसको पनि सार्थकता रहन्छ । नारामा सीमित नहोस् उपभोक्ता दिवस सबैलाई शुभकामना ।

(लेखक उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष हुन्)

 

(Visited 59 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । नेता...

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा...

साताका लोकप्रिय समाचार

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

प्रहरीको गोली लागि भारतिय नागरिक घाइते

बारा । नेपाल प्रहरीले चलाएको गोलीबाट एक जना भारतिय नागरिक घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय बारा कोचर्वा चौकीका प्रहरीले चलाएको गोलीबाट भारत...

उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना संक्रमण

काठमाडाैं । बिहीबार काठमाडौं उपत्यकामा १ हजार ५ सय ५२ जनामा कोरोना भाइरस (कोभिड-१९) स‌ंक्रमण पुष्टी भएकाे छ ।  आज काठमाडौंमा १ हजार २ सय...

स्वाथ्यमन्त्री भन्छन् ‘कोरोनाबाट जोगिन साबुन पानीले हात धोऔ’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री माननीय भानुभक्त ढकालले भिडियो सन्देश जारी गर्दै दशै, तिहार, नेपाल सम्बत, छठ लगायतका चाडपर्वहरू मनाउँदा विशेष सावधानी अपनाउन आग्रह...

५१ व्यापारिक फर्मलाई कारबाही

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन महिनामा ५१ वटा व्यापारिक फर्मलाई कारबाही गरेको छ । विभागले ‘उपभोक्ता संरक्षण ऐन २०७५’ बमोजिम...

ट्रेन्डिङ

कोरोना भाइरसको नियन्त्रणका लागि चीनलाई ग्रुप ७७ र राष्ट्रसंघको सहयोग

संयुक्त राष्ट्रसंघ । चीनमा देखा परिरहेको प्राणघातक सङ्क्रमण कोरोना भाइरस नियन्त्रणका लागि चीनलाई विश्व विभिन्न ७७ देशहरुको समूह ग्रुप ७७ ले सहयोग...

उदयपुरको भुल्केमा निःशुल्क औषधी बितरण

उदयपुर । नोबेल कोरोना भाइरस (कोभिड १९) को केन्द्रबिन्दु बनेको उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केमा सामाजिक बिकास मन्त्रालयले निःशुल्क औषधी बितरण गरेको छ ।...

आर्सनल कम्युनिटी सिल्ड च्याम्पियन

लन्डन । प्रिमियर लिग च्याम्पियन लिभरपुलको चुनौती पेनाल्टी सुटआउटमा पन्छाउँदै लन्डन क्लब आर्सनल इंग्लिस सिजनको सुरुवातको रूपमा लिइने कम्युनिटी सिल्डको च्याम्पियन बनेको छ ।...

कम्युनिष्टहरु सत्तामा पुगेपछि आफूले आफैँलाई सिध्याउने रहेछन् : प्रचण्ड

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता बाहिर रहँदा जनताको मन जित्ने कम्युनिष्टहरु शासन सत्ता हातमा आएपछि आदर्शबाट...

सार्वजनिक यातायात क्षेत्रका समस्या समाधान गरिने छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक यातायात सञ्चालनका लागि आफ्नो सामथ्र्यले सकेसम्म सहयोग गरिने बताएका छन् । कोभिड– १९ को महामारीपछि यातायात सञ्चालनमा...

गाउँ आइपुग्नु भो, लकडाउनको उपयोग यसरि गर्नुस्

कोरोना संक्रमणको महामारीले अहिले विश्वभर एकखालको आतंक छाएको छ । संक्रमणबाट मृत्यु हुनेको संख्या दिनै पिच्छे बढेको...

पिर्लो युभेन्टस फर्किए

एजेन्सी । इटालियन लेजेन्ड तथा पूर्व मिडफिल्डर आन्द्रे पिर्लोलाई युभेन्टसको प्रशिक्षक बनेका छन् । युभेन्टसले आफ्ना पूर्व भेट्रान मिडफिल्डर पिर्लालाई यू–२३ टोलीको मुख्य प्रशिक्षक...

घर भत्किदाँ सर्लाही चन्द्रनगरमा वृद्धाको मुत्यु

सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घर भत्किदाँ एक वृद्धाको मृत्यु भएको छ भने ३ जना घाइते भएको छ । मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका वडा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन देउखुरीमा राख्ने तयारी

देउखुरी । लुम्बिनी प्रदेशको हिउँदे अधिवेशन प्रादेशिक राजधानी देउखुरीमा राख्नेबारे गृहकार्य शुरु भएको छ । स्थायी राजधानीको टुंगो लागिसकेका अवस्थामा प्रदेशसभा बैठक सञ्चालन गरेर स्थायी...

डा. भट्टराई–हिसिलालाई काेराेना संक्रमण

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यो पनि पढ्नुहोस   नेपालमा क्लिनफिड नै किन ?
नेता...

बैतडीका सबै मन्दिरमा यसपाली पशुबलि नदिइने

बैतडी । सुदूपश्चिमकै धेरै पशुबलि हुने बैतडी जिल्लामा यो बर्ष कोरोना कहरका कारण बलि चढाउन रोक लगाईएको छ । एकै सक्तिपिठमा १हजार बढि रांगा,बोकाको...

बिपी प्रतिष्ठानमा कोरोना संक्रमितले  ६० हजार धरौटी राखेर मात्र भर्ना पाउने

धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना सङ्क्रमितका लागि धरौटी राखेर मात्र उपचार प्रक्रिया शुरु गर्ने निर्णय गरेको छ । यही कात्तिक...

भर्खरै

नेपालमा क्लिनफिड नै किन ?

अहिले चर्चामा रहेको शव्द हो क्लिनफिड । नेपालमा २०७४ मा ल्याएर पनि कार्यन्वयन हुन नसकेको तर हाल विज्ञापन नियमन ऐनमा नै कार्यान्वयन गर्ने समयसिमा...

धनकौलमा बृद्धले छातीमा उमारे जमरा, दर्शनार्थीको भिड

सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका–३ धनकौलमा एक बृद्धले दशैंको घटस्थापनादेखि नै निराहार ब्रत बसी आफ्नो छातिमा जमरा उमार्नु भएको छ । घटस्थापनादेखि विधिवत रुपमा...

मुम्बई इन्डियसन्स शीर्ष स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा मुम्बाइ इन्डियन विजयी भयो । उसले चेन्नाइ सुपर किंगलाई १० विकेटले पराजित गरेको हो...

कोभिड–१९ बाट सुदूरपश्चिममा २१ जनाको मृत्यु

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस सङ्क्रमण ९ कोभिड–१९० बाट हालसम्म २१ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मृत्यु हुनेमा...

धेरै पढिएका

२० मिनेटमा टोटेनह्यामको ३ गोल, तर सम्हालिन सकेन

लन्डन । इंग्लिस प्रिमियर लिगमा टोटनह्यामले वेष्टह्याम युनाइटेडसँग तीन गोलको बराबरी खेलेको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्याम ३ गोलको अग्रता जोगाउन सकेन...

धोनी २ सय म्याच खेल्ने पहिलो क्रिकेटर

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्वकप्तान तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नयाँ रेकर्ड बनाएका छन् । आईपीएलका...

धोनीको टिम पुच्छरमा

युएइ । इन्डियन प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नाइ सुपरकिंग राजस्थान रोयल्ससँग ७ विकेटले पराजित भयो । राजस्थानको यो चौथो जीत हो ।...

रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

लुम्बिनी । रुपन्देहीमा कोरोना सङ्क्रमित दुई जनाको आज बिहान मृत्यु भएको छ । कोरोना भई बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक महिला...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 83 times, 2 visits today)