जुम्लाकाे ताताेपानीमा माओवादीबाट प्रमुखमा सुरेश र उपप्रमुखमा सिमा काे मनाेनयन दर्ता

जुम्ला । जुम्लाकाे तातोपानी गाउँपालिको अध्यक्षमा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदमा विरबहादुर कुँवर (सुरेश) र उपाध्यक्षमा रेउती रावल(सिमा)ले मनोनयन दर्ता गराएका छन् ।

अध्यक्ष पदमा मनोनयन दर्ता गराएका सुरेश नेकपा माओवादि केन्द्र जुम्लाका अध्यक्ष समेत हुन् । सत्ता साझेदार दलकाे प्रदेश संयन्त्रले गठबन्धनकाे भागबण्डा गरेपनि जुम्लामा स्थानीय नेताहरुले त्यसलाइ अस्वीकार गरि स्थानीय आवश्यकता अनुसार तालमेल गरेका हुन् ।

जुम्लाका आठै स्थानीय तहमा सबै दलले एक्लाएक्लै चुनाव लड्ने भन्दै मनाेनयन दर्ता गरेका छन्। तातोपानी गाउँपालिकामा स्थानीय निर्वाचन २०७४ मा नेकपा माओवादी केन्द्र बाट नवराज न्याैपाने र उपाध्यक्षमा गँगादेवी उपाध्याय निर्वाचित भएका थिए।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नागरिक उन्मुक्ति पार्टीको महाधिवेसन पुस २६-२८मा

कुरी-कुरी

Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
Kuri Kuri – Ashoj-8 | Online Nepali News Portal – Rajdhani Epaper | News Epaper in nepal
जनकपुरमा स्वतन्त्र उम्मेदवार मनोज साह मेयरमा निर्वाचित