Saturday, December 5, 2020
Home Breaking News झापामा एक जनामा कोरोना सङ्क्रमणको आशङ्का

झापामा एक जनामा कोरोना सङ्क्रमणको आशङ्का

भद्रपुर । झापाका एक व्यक्तिलाई कोभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको आशङ्कामा उपचारका लागि आज काठमाडौँ पठाइएको छ । प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाका अनुसार ज्वरो आएर उपचारका लागि विराटनगरको नोवेल मेडिकल हस्पिटल पुगेका भद्रपुर निवासी एक पुरुषलाई प्रारम्भिक जाँचपछि कोरोना भाइरस सङ्क्रमणको आशङ्का गरिएको हो ।

उनका अनुसार चिकित्सकले उपचारका लागि निजलाई काठमाडौँ सिफारिस गरेका छन् । ‘कोरोना भाइरस सङ्क्रमण भएको आशङ्का चिकित्सकहरुले प्रारम्भिक जाँचपछि गर्नुभएको छ’, प्रजिअ रानाले भने, ‘उपचारका लागि डाक्टरकै सिफारिसमा आजै ग्राण्डी हस्पिटल लगिएको छ ।’

(Visited 310 times, 1 visits today)
Loading comments...

आजको समाचार

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

प्रकाश सपुतकाे फुटेकाे चुरामा लाेरी भाका

काठमाडौं । गीत संगीतमा फरक प्रयोग गर्न चाहने गायक एवं अभिनेता प्रकाश सपूतले यसपटक पनि फरक गीत र भिडियो दर्शकमाझ ल्याएका छन् । यसपटक...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

जाडो छल्न भेडाका बथान बेँसीमा

ताप्लेजुङ । सिरिजङ्घा गाउँपालिका–७ खेवाङका भक्तबहादुर सार्की भेँडीगोठसहित गाउँबाट बेँसीमा झरेका छन् । बर्खाभर उच्च हिमाली क्षेत्रमा गोठ राखेका भक्तबहादुर जाडो बढेसँगै बेँसीमा झरेका...

राजवादीलाई बाबुरामको प्रश्न ‘फेरि फोहोरको डुंगरमा फर्कने ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजवादीकोहरुको काठमाडौंमा भएको प्रदर्शनको सन्दर्भमा राजावादीलाई पछाडी नफर्किन सुझाब दिएका छन् । ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका...

साताका लोकप्रिय समाचार

थप १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । आज थप एक हजार ४९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३६...

डीआइजी विश्वराज पोखरेल भावी आइजीपिका एक्ला उम्मेदवार !

काठमाडौं । सरकारले गत ३ मंसिरमा थप गरेको नेपाल प्रहरीको अतिरिक्त महानीरिक्षक (एआईजी) पदमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलको नाम सिफारिस भएको छ...

नक्कली भ्याट बिल बनाएर ४१ करोड राजस्व छली

काठमाडौं । सरकारले राजस्व छली गर्नेविरुद्ध आक्रामक कारबाही जारी राखे पनि राजस्व छलीको शृंखला रोकिएको छैन । राजस्व छली गर्नेहरूलाई एकपछि अर्को कानुनी दायरामा ल्याउन...

वैकल्पिक प्रणालीमा ६४ प्रतिशत विद्यार्थीको सिकाइ प्रभावहीन : अध्ययन

काठमाडौँ । कोभिड–१९ महामारीपछि सञ्चालित वैकल्पिक प्रणालीको सिकाइमा ६४ दशमलव ३ प्रतिशत बालबालिकाको सिकाइ प्रभावहीन भएको एक अध्ययनले देखाएको छ । उनीहरु घरमै सिकाइ...

देसैभर एनटीसीको फोरजी विस्तार

काठमाडौं । मुलुकका ७७ जिल्लामा नेपाल टेलिकमको फोरजी मोबाइल सेवाको पहुँच पुगेको छ । मोबाइल सेवाको स्वाभाविक विशेषताअनुसार सेवाको गुणस्तरमा भौगोलिक अवस्था, धरातलीय अवस्था...

ट्रेन्डिङ

हत्या अभियोगमा दुई जनालाई जन्मकैद

भोजपुर । जिल्ला अदालत भोजपुरले हत्या गरेको अभियोगमा दुई जनालाई जन्म कैदको फैसला सुनाएको छ । अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर – २...

नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति (लाइभ)

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्न सुरु गरेकी छन् । राष्ट्रपति भण्डारीले गत वर्ष वैशाख २० गते नै आगामी वर्षको...

उदयपुरमा निषेधाज्ञा ५ दिनका लागि थपियो

उदयपुर । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि उदयपुरका तीन नगरपालिकामा जारी निषेधाज्ञालाई थप पाँच दिन कायम राख्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी...

शैक्षिक सत्र क्षति हुने सम्भावना

शिक्षा समाज विकास र राष्ट्र निर्माणको आधारशिला हो । समुन्नत राष्ट्र निर्माणमा शिक्षाको महŒवपूर्ण भूमिका हुने कुरामा दुई मत छैन । विश्व कोरोना भाइरस...

मेलिना राईको गीतमा दयाहाङ र बिमलाको जीवन्त अभिनय

काठमाडौँ । लोकप्रिय गायिका मेलिना राई र गायक सुमन राईको स्वरमा सजिएको गीत 'आउन माया'को भिडियो बाहिरिएको छ । गायक तथा संगीतकार हरि लम्सालको...

काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयमा आजदेखि यी सेवा बन्द

काठमाडौं । काठमाडौंसहित उपत्यकका तीन जिल्ला प्रशासन कार्यालयले आज आइतबारदेखि १६ दिनसम्मका लागि अत्यावश्यकबाहेक अन्य सेवा बन्द गराएका छन् । कोरोना संक्रमण बढ्दै गएकाले...

भीरबाट लडेर महिलाको मृत्यु

तनहुँ । तनहुँमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । बाख्रा चराउन जाने क्रममा भीरबाट लड्दा दाउराले पेट छेडिएर भुँडी फुटेको अवस्थामा भेटिएकी...

सिडियोको सहीछाप गरी नक्कली पास बनाउने दुई पक्राउ

लहान । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि गरेको लकडाउनमा नक्कली पास बिक्री वितरण गर्ने दुईजनालाई लहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

धेरै पढिएका

पुल उदघाटन भएपछि स्थानिय खुसी

सर्लाही । चन्द्रनगर गााउँपालिकाको कटही खोलामा निर्मित पुलको उदघाटन भएपछि स्थानिय वासी खुसी भएको छन् । चन्द्रनगर गााउँपालिकाको पोखरिया (नाढीताल जोड्ने सडकमा रहेको कटही...

१२५५ जनामा कोरोना पुष्टि, १४०४ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २५५ नयाँ सङ्क्रमित थपिएका छन् । ८ हजार ८ नमूना परीक्षण गर्दा १२५५ जनामा सङ्क्रमण पुष्टि...

सुनको मूल्य प्रतितोला ६०० ले घट्यो

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ६०० ले ओरालो लागकोे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आज...

शुरु भो पर्वतीय उडान

काठमाडौँ । बन्दाबन्दीको करिब आठ महिनापछि आजदेखि नियमित पर्वतीय उडान शुरुआत भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण बन्द रहेको मुलुकको पर्वतीय उडान औपचारिकरुपमा खुलेको...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   बीरगञ्जमा नक्कली जग्गा प्रकरण : अग्रवाल पक्राउ

कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु

(Visited 90 times, 1 visits today)