उपाध्यक्ष पौडेलपछि केन्द्रीय सदस्य अधिकारीले पनि छाडिन् कमल थापाको साथ


काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालकी केन्द्रीय सदस्य उर्मिला अधिकारीले पार्टी परित्याग गरेकी छन् ।

थापा निकट महिला संगठनकी उपाध्यक्ष समेत रहेकी उनले राप्रपाको केन्द्रीयसहित साधारण सदस्यसमेतबाट राजीनामा दिएकी हुन् । अध्यक्ष थापालाई सम्बोधन गर्दै उनले बिहीबार राजीनामा दिएकी हुन् ।

यसअघि बुधबार उपाध्यक्ष उद्धव पौडेलले पनि साधारण सदस्यबाटै राजीनामा दिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 145 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कैलालीका नदीमा देखिन थाले डल्फिन

कुरी-कुरी