Thursday, April 9, 2020
Home प्रदेश प्रदेश १ हत्या अभियोगमा दुई जनालाई जन्मकैद

हत्या अभियोगमा दुई जनालाई जन्मकैद

भोजपुर । जिल्ला अदालत भोजपुरले हत्या गरेको अभियोगमा दुई जनालाई जन्म कैदको फैसला सुनाएको छ । अदालतले भोजपुरको टेम्केमैयुङ गाउँपालिका वडा नम्बर – २ छिनामखु खैलाका २१ वर्षीय रमेश कार्की र २३ वर्षीय भिम बहादुर कार्कीलाई जन्म कैदको फैसला गरेको हो ।

अभियुक्तद्धोयले गत श्रावण ८ गते खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर –१ फेदि घर भएकी ४८ वर्षीय भइमाया राई (गुरुङ) को कुटपिट गरी हत्या गरेको अदालतले जनाएको छ । उनीहरुलाई जिल्ला न्यायाधिस गेहेन्द्रराज पन्तको इजालसले मुलुकी अपराध संहिता २०७४ को दफा १७७ को उपदफा १ विपरीतको कसुर गरेबापत सोहि ऐनको १७७ (२) बमोजीम जन्मकैद र जाहेरवाला डम्बर गुरुङलाई प्रतिवादीबाट जनही रु.५० हजार क्षतीपूर्ती भराउने समेत फैसला भएको अदालतले जनाएको छ ।

उनीहरुले सामान्य विवादपछि उल्टो पट्टीबाट खुकुरी प्रहार गरी घाँटी थिचेर हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले हत्या गरेको ८ दिनपछि गत श्रावण १६ गते पक्राउ गरेको थियो ।

(Visited 38 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

भारतका प्रधानमन्त्री मोदीले भने : २१ दिन लामो लकडाउन फेरि बढ्छ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन साता लामो लकडाउन बढाउने बताएका छन् । उनले विभिन्न प्रदेशका मुख्यमन्त्री र न्यायिक अधिकारीहरुसँगको कुराकानीपछि...

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ…

भक्तपुर । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको...

लालबन्दीमा नगरपालिकामा राहत वितरण कार्यक्रम सम्पन्न,४३ सय बढिले पाए रहत

सर्लाही । सर्लाहीको लालबन्दी नगरपालिकाले दैनिक ज्याला मजदुरी गरी परिवार चलाउने अतिविपन्न ४ हजार तीनसय बढि परिवारलाई राहत वितरण गरेको छ...

दक्षिणी नाकामा दुई किलोमिटरको अन्तरमा सशस्त्रको सुरक्षाचौकी

काठमाडौँ । खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोभिड–१९ को उच्च जोखिम बढेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कडाइ गरेको...

भर्खरै

कोरोनाबाट पार पाएका भन्छन् : ‘सकभर हुन नदिऊ, भए आत्मबल बढाऊँ’

अमेरिका । धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको हुनुभएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय...

बेजोसलाई पुनः विश्वकै धनी व्यक्तिको ताज

काठमाडौं । फोब्र्स पत्रिकाले हालै विश्वका अर्बपतिको सूची सार्वजनिक गरेको छ । फोब्र्सले गरेको विश्वका अर्बपतिको सूचीको पहिलो स्थान यसपल्ट पनि अमेजोनका...

भारतका प्रधानमन्त्री मोदीले भने : २१ दिन लामो लकडाउन फेरि बढ्छ

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन साता लामो लकडाउन बढाउने बताएका छन् । उनले विभिन्न प्रदेशका मुख्यमन्त्री र न्यायिक अधिकारीहरुसँगको कुराकानीपछि...

अन्यत्र उपचार नपाए भक्तपुर अस्पताल जाऊँ…

भक्तपुर । कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको अवधिमा भक्तपुर अस्पतालले भने ९५६ अन्य बिरामीको स्वास्थ्य परीक्षण एवं उपचार गरेको...

धेरै पढिएका

ई-पेपर

(Visited 25 times, 1 visits today)