काठमाडाैं । पछिल्लो समय उच्च शिक्षा अध्ययनका लागि अष्ट्रेलिया आकर्षक मूलुक बनेको छ । उच्चशिक्षा पढ्न अष्ट्रेलिया जान चाहने नेपाली बिध्यार्थीहरूका लागि भरपर्दाे कन्टल्टेन्सी हो विजडम कन्सल्टेन्सी ।
अष्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको यो कन्सल्टेन्सी सिड्नीमा विजडम ऐजुकेसन कन्सल्टेन्सीको नामले सन्चालनमा आइरहेको छ भने शनिबारदेखी यसले काठमाण्डौको बागबजार,आराधना कम्पेल्क्स , श्रेष्ठ टेलरिंङको प्रागंण भित्र विजडम ऐजुकेसन एण्ड करिएर सर्भिसेसको नामबाट सन्चालनमा ल्याएको छ । काठमाण्डौमा शनिबारबाट सन्चालनमा आएको विजडमको एक समारोहबीच त्रिभूबन विश्वविध्यालयका प्राध्यापक डा. होमबहादुर बडुवाल र फरमर फेडरल लिबरल क्यान्डेट प्रमेज (पिजे ) श्रेष्ठले संयुक्त रूपमा उदघाटन गरे । उदघाटन समारोहमा विजडमका सिइओ सफल कार्कीले आफ्नो सस्थाले बिध्यार्थीहरूलाई पढ्न अष्ट्रेलिया पुर्याउने काम मात्र नगरेर उनीहरूलाई साथ र हात दिने दाबी गरे । ‘ गुणस्तरिय सुझाब , राम्रो र उत्कृष्ट कलेज एबं यूनिभर्सिटीका साथै सही सल्लाह हाम्रो उद्देश्य हो -‘ उनले भने ‘अब हामी काठमाण्डौपछि अन्य शहरहरूमा पनि हामी बिस्तार हुँदै छौं ‘
कार्यक्रममा प्रमेज श्रेष्ठले अष्ट्रेलिया बुझेका सफलले सन्चालनमा ल्याएको विजडम साँच्ची नै बिध्यार्थीहरूको सहयोगी भएको दाबी गरे । उनले भने -‘ नाम जस्तै बिदेशमा संघर्ष गर्दै सफलता हात पारेका सफलबाट बिध्यार्थीहरूले धेरै कुरा जान्न सक्ने छन -‘ ।
।
सिइओ सफल कार्कीले आफ्नो सस्थाले बिध्यार्थीहरूलाई पढ्न अष्ट्रेलिया पुर्याउने काम मात्र नगरेर उनीहरूलाई साथ र हात दिने दाबी गरे
यसैगरी कार्यक्रममा प्राध्यापक होमबहादुर बडुवालले सफल जस्ता अनुभवी र बिश्वासिलो शैक्षिक परामर्शदाताबाट पढ्न अष्ट्रेलिया जान सुझाब दिएका थिए -‘ आफू पनि बिध्यार्थीको रूपमा अष्ट्रेलिया गएका कार्कीले बिध्यार्थीको दुख र सफलतालाई नजिकबाट चिनेका छन । त्यसकारण पनि विजडम नेपाली बिध्यार्थीहरूको सही गन्तब्य हुन सक्छ -‘ उनले भने । कार्यक्रममा विजडमका नेपाल निर्देशक उज्जल घिमिरेले आफ्नो संस्था नेपाली बिध्यार्थीहरूको सुख दुखको साथी बन्न चाहेको जानकारी दिए भने मदन कोइराला र बद्री बडुवाल लगायतले विजडमलाई शुभकामना दिएका थिए ।