प्रगतिशील नेपाली समाज समिति भारतको अध्यक्षमा लोकेन्द्र सेर्पाली चयन

गाेवा । जसपा पार्टी निकट प्रगतिशील नेपाली समाज समिति भारतको अध्यक्षमा लोकेन्द्र सेर्पाली चयन भएका छन् । यहीँ मइ १ तारिखमा संगठनको केन्द्रीय सचिवालय भर्चुअल बैठकले आगामी राष्ट्रिय भेला सम्मलाई सेर्पालीलाइ सर्वसहमतिमा अध्यक्षमा चयन गरेको हाे ।

केहि दिन पहिले प्रगतिशिलका केन्द्रीय अध्यक्ष प्रकाश नेपालीले संगठनबाट राजिनामा गरि माओवादी पार्टीमा प्रवेश गरेपछि संगठनले सेर्पालीलाइ मुल नेतृत्वमा ल्याएको हो । यस अगाडि उनी महासचिवको भुमिकामा थिए । उनी जसपा पार्टीको केन्द्रीय परिषद् सदस्य पनि हुन् । उनी बिगत २० बर्षदेखि निरन्तर बाबुराम भट्टराई निकट भएर राजनीतिमा सक्रिय छन् । भारतीय राजनीति पार्टीहरुसित राम्रो सम्बन्ध बनाएका सेर्पाली जसपा पार्टीको विदेश विभागमा रहेर काम गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 554 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दलित वस्ती बनाउने निर्णय गर्दै मधेशकी प्रथम महिला मेयर साहले गरिन पदभार ग्रहण