दशरथचन्द नगरपालिका ११को वडाअध्यक्षमा एमालेका पन्त विजयी, ३ वडाको मतपरिणाम सार्वजनिक


बैतडी । बैतडीको दशरथचन्द नगरपालिका वडा न. ११को वडाअध्यक्षमा नेकपा(एमाले)का जयदत्त पन्त निर्वाचित भएका छन् ।

पन्तको प्यानलबाट दलित महिला सदस्य विजयी भएका छन् भने, खुल्ला २ सदस्य र महिला सदस्यमा कांग्रेस उम्मेदवार विजयी भएका छन् ।

यसअघि सुरनया गाउँपालिका वडा न.१को वडाअध्यक्षमा एमालेका धन बहादुर चन्द तथा शिवनाथ गाउँपालिका १मा काग्रेसका बल्देव सिंह चाड आआफ्नो प्यानल सहित विजयी भएका थिए ।

यो संगै ८४ वडा रहेको बैतडीका तीन वडाको मतगणना सम्पन्न भएको छ भने, अन्यमा मतगणना जारी छ ।

तपाइको प्रतिक्रिया
(Visited 398 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जुम्लाकाे कनका सुन्दरी र हिमाकाे नतिजा काँग्रेसकाे पाेल्टामा