पूर्वमन्त्री पद्मा अर्यालका श्रीमान् वडा सदस्यमै पराजित


पोखरा । एमालेकी केन्द्रीय सचिव पद्या अर्यालका श्रीमान् वडा सदस्यमै पराजित भएका छन् । उनका श्रीमान् लक्ष्मीपति पौडेल स्याङ्जाको वालिङ नगरपालिका-१ बाट सदस्यमा उठेका थिए ।

जिल्ला समन्वय समिति प्रमुख बन्ने आसमा वडा सदस्य चुनाव लडेका उनी करिब पाँच सय मतान्तरसहित सदस्यमै पराजित भएका हुन् । पौडेललाई हराएर कांग्रेसका सम्भव अर्याल निर्वाचित भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 419 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

‘अर्थतन्त्रमा दीर्घकालीन असर’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी