काठमाडाैं । काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बालेन साहले २६०१ मत पाएका छन् ।
आइतबार राष्ट्रियसभा गृहमा भइरहेको मतगणनामा एमालेका मेयर उम्मेद्वार केशब स्थापितले १४१५ र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १३५९ मत पाएकी छन् । बालेनले पाएकाे मत स्थापित भन्दा १२ सयले बढी हाे ।
हाल काठमाडौं महानगरपालिकाको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना चलिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 426 times, 1 visits today)