२० थान मतपत्र बढी भेटिएपछि भिमदत्तनगरपालिका मतगणना स्थगित


हेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मतगणना स्थगित भएको छ । भीमदत्त नगरपालिका वडा नं. २ को मतगणा गर्ने क्रममा एक सय मत पत्रको खोलिएको पोकामा एक सय २० मतपत्र गणना भएपछि मतगणना स्थगित भएको हो

। भिमदत्त नगरपालिकाको मतगणना स्थल जिल्ला समुन्वय समिती अहिले तनावग्रस्त बनेको छ । सुरक्षा ब्यबस्था कडा परिएको छ भने थप सुरक्षा कर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मतगणना स्थलमा राजनितीक दल एमाले, माओवादी, राप्रपाका प्रतिनिधिहरुले नारा जुलुस गरिरहेका छ्न । अहिले प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, निर्वाचन अधिकृत सहित राजनितीक दलका प्रतिनिधि बिच सर्वदलीय बैठक बसिरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 373 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
समाजवादी ५२, माओवादी २६, एमाले १० र कांग्रेस २ जिल्लामा शून्य