वीरगञ्जमा गठबन्धनका राजेश मानसिंहलाई १८१० मत, एमालेका सरावगीलाई ७७५

वीरगञ्ज । वीरगन्ज महानगरपालिका ३ हजार ५ सउ ७९ मत गणना हुँदा मेयरका उम्मेदवार गठबन्धनका राजेश मान सिंहले १ हजार ८ सय १० मत पाएका छन् । एमालेका विजय सरावगीले ७७५ र राप्रपाका गिरिश गिरीले ४५ मत पाएका छन् ।

उपमेयरमा गठबन्धनबाटै कांग्रेसका इम्तियाज आलमले १ हजार ३ सय ३७ मत पाएका छन् । लोसपाका पुरुसोत्तम लाल झाले १८३ मत पाएका छन् । त्यस्तै राप्रपाका विना जयसवाल ले ७२ र स्वतन्त्र रम्भा मिश्राले १०२ मत पाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 91 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जसपा नेपाल निर्वाचनमा एक्लै लड्ने

कुरी-कुरी