पाल्पाको रिब्दीकोटमा गठबन्धनका उम्मेदवार विजयी

पाल्पा । रिब्दीकोट गाउँपालिककामा गठबन्धनका उम्मेदवारले अध्यक्ष र उपाध्यक्षमा विजय हासिल गरेका छन् । अध्यक्षमा नेकपा माओवादीका नारायण बहादुर कार्कीले नेकपा एमालेका नारायण बहादुर जि.सी भन्दा ९७८ मत बढी ल्याएर पालिका अध्यक्ष बनेका हुन् जितेका हुन । माओवादीका कार्कीले ५७०४ मत र एमालेका जि.सीले ४७०२६ मत ल्याएका थिए ।

गठबन्धनकै उम्मेदवार नेपाली कांग्रेसका कान्ता अधिकारीले नेकपा एमालेका उम्मेदवार लक्ष्मी खनालले भन्दा ५५३ मत बढी मत ल्याए उपाध्यक्षमा जितेकी छन् । काँग्रेसका अधिकारीले ५४७९ मत र एमालेका खनालले ४९२६ मत ल्याएका थिए । वडाध्यक्षहरूमा नेपाली काँग्रेसले ५ वडा र एमालेले २ वडा र राष्ट्रिय जनमोर्चाले १ वडा जितेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार