पाल्पाको रैनादेवीछहरामा गठबन्धनका उम्मेदवार विजयी विजयी

पाल्पा । रैनादेवीछहरा गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरूले अध्यक्ष र उपाध्यक्ष दुवै पदमा विजयी हाँसिल गरेका छन् । गठबन्धनमा उम्मेदवार नेपाली काँग्रेसका रुक्मागत भट्टराई अध्यक्ष र माओवादी केन्द्रका युवराज थापा उपाध्यक्षमा विजयी भएका हुन् ।

भट्टराई नेकपा एमालेका उम्मेदवार राम बहादुर राउतले भन्दा ४९८ मत बढी ल्याएका विजयी भएका हुन् । भट्टराईले ६६४३ र राउतले ६१४५ मत ल्याएका प्राप्त गरेका छन् ।

उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज थापाले नेकपा एमालेका गिता भट्टराई घिमिरेले भन्दा ५४६ मत बढी ल्याएर विजयी भएका हुन् । थापाले ६३०७ र घिमिरेले ५७६१ मत प्राप्त गरेका छन् । पालिकामा काँग्रेसले ४, नेकपा एमालेले २ र नेकपा माओवादी केन्द्रले २ वडाध्यक्ष जितेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

आजको समाचार

Ads Space Available

epaper

भर्खरै

कांग्रेसको समानुपातिक सूची संशोधनमा सहमति जुट्यो

कुरी-कुरी

आजको १० समाचार