सर्लाहीको चन्द्रनगरमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादीका उम्मेदवार निर्वाचित


सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार राजकुमार महतोले ३९९५ मत ल्याएर विजयी भएका छन् भने उपाध्यक्षमा गीता देवी महतोले ३८६० मत ल्याएर विजयी भएका छन् ।

महतोकाका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदरवार लोकेन्द्र मुखियाले ३५३६ मत प्राप्त गरे भने उपाध्यक्षमा गीता देवीको निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार मन्जु देवीले २९५८ मत प्राप्त गरेको चन्द्रनगर गाउँपालिकाका सहायक मतदान अधिकृत मदन बहादुर थिङ्गले जानकारी दिए । यो सँगै सर्लाहीमा नेपाली कांग्रेसले ९ पालिकामा जितेको छ भने माओवादी केन्द्रले २ पालिकामा विजय हासिल गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 259 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सानोपाइला सहकारी ठगीमा रवि लामिछानेसहित १४ जनाविरूद्ध पर्सामा पक्राउ पूर्जी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीको छत्रकोट र सत्यवतीमा एमाले विजयी