भरतपुर मेयरमा रेनु दाहाल २३३८ मतले अगाडि


चितवन । भरतपुर महानगरपालिकामा रेनु दाहालले अग्रता बढाउँदै गएकी छन् । ३२८९४ मत गणना हुँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले १२हजार२१२ मत पाएकी छन् ।

नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ९८७४ मत पाएका छन् भने स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३३२ मत पाएका छन् ।

उपमेयरमा कांग्रेस उम्मेदवार चित्रसेन अधिकारीले १४४५३ मत पाएका छन् भने राप्रपा उम्मेदवार हिमला गुरुङले ८००६ मत पाएकी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 359 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजाबादी आन्दोलनमा २ को मृत्यु २ घाइतेको अवस्था चिन्ताजनक

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सम्पूर्ण स्थानीय तहमा गठबन्धन गर्ने सत्तारुढ दलबीच सहमति (सम्झाैतापत्र सहित)