विश्वमा तेल नबिकेर हैरान, नेपालमा पाउनै मुस्किल (फोटोफिचर)

काठमाडौँ । कोरोना प्रभावका कारण रसिया र साउदी अरेबिया बिचको असमझदारीका कारण अहिले २९ वर्ष पहिलेको भन्दा सस्तो मुल्यमा पेट्रोलियम पदार्थ आइपुगेको छ ।

विश्वका कयौं राष्ट्रका आम नागरिकले यसरी सस्तो मुल्यमा पेट्रोलियम पदार्थ एवं ग्यास उपयोग गर्न पाइसकेका छन् भने यसको प्रभावसंगै घटेको तेलको मुल्य नेपाली उपभोक्ताले भने पाउन सकेका छैनन् । सस्तो मुल्यमा हाल्न पाउनु त परैको कुरा यहाँ पहिलेकै मुल्य तिरेर पेट्रोलियम पदार्थ समेत पाउन लाइन बस्नु पर्ने बाध्यकारी अवस्था सृजना भएको छ ।

ग्यासका डिपो देखी कयौ पेट्रोलियम पम्पहरु वन्द छन् भने खुलेका स्थानमा लाइन बस्नु पर्ने बाध्यता रहेको छ । सोमबार भद्रकालीस्थित शैनिक पेट्रोल पम्पमा तेल भर्न सर्वसाधरणको लाइन थियो । यसैगरी अनामनगरस्थित नेपाल ग्यासमा ग्यास लिन सिलिन्डर बोकेर सर्वसाधरण हिंड्दै थिए । जसको एउटै उदेश्य छ पैसा हालेर भए पानी सामान पाइयोस् ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीमा मात्रै ५ हजार उम्मेदवार