Saturday, December 5, 2020
Home प्रदेश प्रदेश ७ केन्द्र विवाद : गोकुलेश्वरमा आज पनि बिरोध प्रदर्शन

केन्द्र विवाद : गोकुलेश्वरमा आज पनि बिरोध प्रदर्शन

बैतडी । बैतडीको डिलाशैनी गाँउपालिकाको गोकुलेश्वरमा हिजोदेखि सुरु भएको बिरोध प्रदर्शन आज पनि जारी रहेको छ । केन्द्रको विवाद कायमै रहेका बेला हिजोदेखि वडा न. ४, ५, ६ र ७ का स्थानिय बासिन्दाहरुले बिरोध प्रर्दशन गरेका हुन् ।

बिरोधकर्ताहरुले सडकमा टायर बालेका छन् भने गोकुलेश्वरमा चक्काजाम समेत गरेका छन् । अहिले सडकमा गाडी चलेका छैनन् । उनीहरुले हिजो गाउँपालिकाका ४ वडा कार्यालयमा ताला बन्दी समेत गरेका थिए । उनीहरुले गाउँपालिकाको केन्द्र वडा न. ७ को धामीगाउँमा हुनुपर्ने माग राखेका छन् ।

अहिले गाउँपालिकाको केन्द्र बिगतमा सम्पर्क कार्यालय तोकिएको वडा न. ३ को पङ्सेरामै बनाउने चलखेल भैरहेको भन्दै गाउँपालिकाको नेतृत्व बिरुद्ध संघर्ष गरिरहेका हुन् । गाउँपालिकाको पहिलो बैठकले समेत डिलाशैनी ७ मा केन्द्र तोकेको र पछि सम्पर्क कार्यालय रहेको ठाउँमा स्थाई केन्द्र सार्ने चलखेल सुरु भएको भन्दै आफुहरुले बिरोध गरिरहेको डिलाशैनी संघर्ष समितिका जयराज जोसीले बताए ।

गाउँपालिका बासीले आन्दोलन गरिरहेको बिषयमा भने आफुलाई खासै जानकारी नभएको गाउँपालिका अध्यक्ष उकेन्द्र बोहराले बताए । गाउँपालिका केन्द्रको बिवादबारे आज गाउँसभाको बैठक बसिरहेको र यस बिषयमा छलफल भइरहेको उनले बताए । अहिले गाउँसभा बैठक बसिरहेकोमा बिरोधकर्ताहरुले गाउँसभाको निर्णयलाई पर्खिरहेको र न्यायोचित निर्णय नआएमा झन ससक्त आन्दोलन गर्ने बताएका छन् ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

अमेरिकीलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि बाध्य पारिने छैन : जो बाइडेन

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले अमेरिकीहरुलाई कोरोना भाइरसविरुद्धको खोप लिनका लागि जबरजस्ती बाध्य नपारिने बताएका छन् । खोप उपलब्ध भएपछि सबैलाई व्यक्तिगत इच्छाका...

भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघ्यो

नयाँदिल्ली । भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार...

नेकपा विवाद गम्भीर मोडमा, शीर्ष नेता आआफ्नै रणनीतिमा

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद बढ्दै गइरहेको बेला दुवै समूहका नेता सहमति गर्न छोडेर आआफ्नै रणनीतिमा अघि बढेपछि पार्टी गम्भीर संकटमा पुगेको...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

क्यानडाले आफ्ना नागरिकलाई जनावरीदेखी खोप दिने

ओटावा । क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टिनले...

साताका लोकप्रिय समाचार

धादिङमा चार महिनामा एक अर्ब रेमिट्यान्स

धादिङ ।  धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा...

कैलालीमा मापदण्डविपरित क्रसर उद्योग सञ्चालन

कैलाली । कैलालीमा अधिकांस क्रसर उद्योगहरू मापदण्ड पुरा नगरिकनै सञ्चालन गरिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लामा रहेका क्रसर उद्योगहरूले सरकारले परिमार्जन...

थप १ हजार ४९० जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ । आज थप एक हजार ४९० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ३६...

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल...

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेलाई कोरोना संक्रमण भएको छ । सन्दीपले सामाजिक सञ्जालमा आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्...

ट्रेन्डिङ

पाल्पामा कोरोना संक्रमित महिलाको मृत्यु

पाल्पा । तानसेन नगरपालिका ८ की कोरोना संक्रमित ३० बर्षीया महिलाको उपचारको क्रममा आज साँझ मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजको आइसोलेशन कक्षमा...

कांग्रेसमा अनुशासनको कारबाही गलत : पौडेल पक्ष

काठमाडौंं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसभित्र विभाग गठनसहित पछिल्लो पटक गरिएको अनुशासन कारबाही निर्णयलाई लिएर संस्थापन र इतर समूहबीच विवाद बढेको छ । १३औं महाधिवेशन...

त्यसपछि हस्तनाको घरमा दसैं आयो

दैलेख । दैलेख आठविस नगरपालिका –५ कि हस्तना विक दसैं कसरी मान्ने होला भनेर चिन्तामा थिइन् । केही दिन अगाडी ६ सन्तानकी एक्ली आमा...

नेपाल लाइफले ल्यायो तिहारको सांगीतिक शुभकामना गीत

‘झिलीमिली बत्ती बाली, रंगाइदिऊँ है सारा नेपाल, सगरमाथाझँै उच्च छौँ हामी, मन छ राम्रो, हृदय विशाल... । ’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बुधबार सार्वजनिक गरेको...

बाल बिछोड र हाम्रो समाज

एक जना भाइ पढ्नको लागि काठमाडौ आए । केही दिन दिदीभिनाजुसँगको बसाइ र शहरको रमझमले रमाइलो भो । रमाए पनि । महिना दिनपछि विद्यालय...

शसस्त्र प्रहरीद्धारा १९ लाख रकम सहित २ जना पक्राउ

रौतहट । अबैध स्रोत नखुलेको रकम सहित दुई जना लाई रौतहट शसस्त्र प्रहरीले पक्राउ गरेको छ । रौतहटको राजदेबी नगरपालिका...

साढे ५ लाख घट्यो कृषिको अनुदान

इलाम । कृर्षिलाई व्यवसायिक बनाउनको लागि आर्थिक वर्ष ०७६-७७ कालागि इलाममा छ करोड ७२ लाख अनुदान रहेको छ । जिल्लाका १० स्थानिय तहको कृषिबाली...

प्रशान्त र निष्ठा फिचर्ड ‘म तिमी’

काठमाडौं । मोडल प्रशान्त जंग शाहले आफ्नो पहिलो डेब्यु गीत ' म तिमी'को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । रोमाण्टिक भर्सनको प्रेमी प्रेमिका विचको...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । केहीबेरअघि बैठक शुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका...

बेथितिको विकासले ‘जलचर संकटमा’

दैलेख । संघीय राज्यपछि स्थानीय सरकारसँगै जथाभाबी खनिएका सडकले नागरिकलाई सुविस्ताभन्दा सास्ती खेप्नुपरेको छ । वातावरणीय प्रभाव मूल्यांकन नगरी खनिएका सडकले वातावरणीय सन्तुलन बिग्रनुका...

कोरोना संक्रमणबाट एक पुरुषको मृत्यु

लहान । कोरोना सङ्क्रमणबाट सिरहामा गएराति थप एक पुरुषको मृत्यु भएको छ । विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मिर्चैया नगरपालिका–१ निवासी ७५ वर्षीय पुरुषको...

भर्खरै

ओली र प्रचण्डको प्रस्ताव स्थायी कमिटीमा लगिने

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि दुवै अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदन (पत्र) स्थायी कमिटीमा लगिने भएको छ ।...

हुलाकी सडकका लागि अतिक्रमित संरचना धमाधम हटाइँदै

सप्तरी । तराई–मधेशका इलाका जोडने बहुप्रतिक्षित हुलाकी सडक निर्माणका लागि बाधक बनेका अतिक्रमण र संरचना धमाधम हटाउन र भत्काउन थालिएको छ । हुलाकी राजमार्ग...

कोभिड–१९ विरुद्धको खोप ल्याइने

काठमाडौँ । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २०...

१०२४ जनामा कोरोना संक्रमण पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर एक हजार २४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा २ हजार २०६...

धेरै पढिएका

मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता : मन्त्री जम्कटेल

काभ्रेपलाञ्चोक । मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए । आईतबार भुम्लु गाउँपालिकास्थित...

संगठनको छबीमा आँच पुर्याउने तीन प्रहरी निलम्बित

काठमाडौं । प्रहरी संगठनको छबीमा आँच पुर्याउने कार्यमा संलग्न तीन प्रहरी निलम्बनमा परेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत प्रहरी उपरीक्षक बिमल बस्नेत, महानगरीय...

छिमेकबाट भएका पछिल्ला नेपाल भ्रमण उपलब्धिमूलक : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले छिमेकी चीन र भारतबाट हालै भएका उच्चस्तरीय नेपाल भ्रमण उपलब्धिमूलक भएको बताएका छन् । प्रतिनिधिसभा, अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको...

बौद्धमा आमाछोरी मृत फेला, श्रीमान अचेत

काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–२ नयाँपाटीमा एक महिला आफ्नो एक महिनाकी छोरीसहित मृत फेला परेकी छन् । सिन्धुपाल्चोक जुगल गाउँपालिका स्थायी घर भई नयाँपाटी बस्दै...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)