कञ्चनपुरका कृष्णपुरमा काङ्रेसकै प्रमुख र उपप्रमुख


महेन्द्रनगर । यता कञ्चनपुरको कृष्णपुर नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका हेमराज ओझा निर्वाचित हुनु भएका छन् । प्रमुखमा निर्वाचित ओझाले १० हजार तीन सय ३४ मत प्राप्त गरेकाे कृष्णपुरका निर्वाचन अधिकृत नरेन्द्र बहादुर बुढाले जानकारी दिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका जोगराम चौधरीले ८ हजार २ सय मत प्राप्त गरे । त्यस्तै, कृष्णपुरको उपप्रमुखमा नेपाली काँग्रेसका द्रोपती राना निर्वाचित भएकी छिन् । उनले नौं हजार छ सय ७५ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका रमिता कुमारी रानाले सात हजार तिन सय १६ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत बुढाले बताए ।

०७४ को स्थानिय तह निर्वाचनमा एमालेले जितेको पालिकामा यो पटक काङ्ग्रेसले कब्जा गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 225 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

तीनपटक सकारात्मक सर्किट लागेको सेयर बजार सयमअगावै बन्द

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरा महानगरमा धनराज २७ सय मतले अगाडी