झापाकाे गाैरीगञ्जमा अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित

दमक । झापाको गौरीगञ्ज गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा दुवै जना महिला निर्वाचित भएका छन् । नेपाली कांग्रेसकि उम्मेद्वार फुलवती राजवंशी अध्यक्षमा निर्वाचित भएकी छन् भने , नेकपा एमालेको उम्मेद्वार पुजन न्यौपाने उपाध्यक्षमा निर्वाचित भएकी छन् ।

अब करिव २ सय मत गन्न बाँकी रहेको छ । हालसम्मको परिणाम अनुसार अध्यक्षमा राजवंशी २ हजार र उपाध्यक्षमा न्यौपाने ११ सय मतले अगाडि रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 264 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कम्युनिस्ट र मधेसवादी दल विभाजनको फाइदा कांग्रेसलाई