Sunday, May 9, 2021
Home खेल जावलाखेल यूथ क्लब ललितपुरलाई पराजित गर्दै सिक्किम फाइनलमा

जावलाखेल यूथ क्लब ललितपुरलाई पराजित गर्दै सिक्किम फाइनलमा

,

सर्लाही। जावलाखेल यूथ क्लब ललितपुरलाई पराजित गर्दै पाहुना टोली कंचनजंगा फुटबल क्बल सिक्किम फाइनलमा प्रवेश गरेको छ । सर्लाहीको बागमतीमा स्व. सन्तोष स्मृति खेल मैदानमा जारी चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिता शनिबार भएको दाश्रो सेमिफाइनल खेलमामा टाइब्रेकरमा जावलाखेललाई हराउँदै सिक्किमले प्रतियोगिताको फाइनलमा विभागिय टोली नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको हो ।

ट्राईबे्रकरमा सिक्किमका तर्फबाट निवास राना, करण थापा र नागेन तामाङले गोल गर्नुभयो । जावलाखेलका लागि भने विदेशी खेलाडी फोफोनाले मात्रै गोल गर्न सफल हुनुभयो । सुरुमै पेनाल्टी प्रहार गरेका सिक्किमका अभिषेक दर्जीको प्रहार जावलाखेलका गोलरक्षक निगम सिंहले उत्कृष्ट बचाऊ गर्नुभयो । जावलाखेलका तर्फबाट पहिलो पेनाल्टी प्रहार गरेका गौरब श्रेष्ठको बल बारमा लागेर फर्कियो । त्यसपछि पेनाल्टी प्रहार गर्न आएका सिक्किमका सबै खेलाडीले बललाई जाली चुमाए भने जावलाखेलका सुजित बुढाथोकी र रुपबहादुर लामाले बललाई पोलको दिशा दिन सक्नु भएन् ।

खेलको निर्धारित ९० मिनेटको समयमा दुवै टिमबाट एक–एक गोलको बराबरी भएपछि खेलको नजिता ट्राईबे्रकरबाट निकालिएको हो । खेलको बिजेता सिक्किमले प्रतियोगिताको उपाधिका लागि आइतवार विभागिय टोली नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ । शुक्रवार नेपाल पुलिस क्लबसँग ३–१ ले स्तब्ध भएको थियो। बागमती नगरपालिका र बागमती युवा क्लबको संयुक्त आयोजनामा जारी प्रतियोगितामा दुई विदेशि टिम सहित १२ वटा क्लबले सहभागिता जनाएका छन् । प्रदेश २ कै सर्वा्िधक पुरस्कार राशीको यस प्रतियोगिताको बिजेताले १० लाख र उपबिजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।

यस्तै उत्कृष्ट खेल प्रर्दशन गर्ने सर्लाहीका एक जना खेलाडीलाई एक थान मोटरसाइकल र प्रतियोगिताभरकै सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ नगद प्रदान गरिने बाग्मती युवा क्लबका अध्यक्ष किस्मत मैनालीले जानकारी दिनुभयो ।

(Visited 57 times, 1 visits today)
Loading comments...

आजको समाचार

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

जीतबहादुर रायमाझीका मिथिला कला

मिथिला लोकचित्रकला विज्ञ जीतबहादुर रायमाझी माटाका भाडाका अवशेषमा अंकित चित्र र झुपडीका भित्तामा लेखिएका शिवलिंग, पेटमा बच्चाको चित्र अंकित हात्ती, पिपलको पात, दुईतिर सम्मुख...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

बाँकेमा थप आठ सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप...

साताका लोकप्रिय समाचार

मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव दर्ता भएको छ । अघिल्लो अविश्वास प्रस्ताव टुगिएको १० दिन पनि नबित्दै पुनः अविश्वास...

पश्चिम बङ्गालमा बनर्जीको पार्टीलाई बहुमत, भाजपा दोस्रो स्थानमा

कलकत्ता । भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ । आइतबारसाँझसम्म घोषित पहिलो दुई सीटमा तृणमुल कङ्ग्रेसकी नेतृ...

कोरोना संक्रमित पर्यटकलाई स्वागत छ (फोटोफिचर)

काठमाडौं । काठमाडौको क्षेत्रपाटी स्थित होटल टिम्बर हाउसलाई अहिले आइसोलशन सेन्टर बनाइएको छ । जहाँ नेपाल घुम्न आएका कोरोना संक्रमित विदेशी पर्यटकहरु बस्दै आएका...

एकै दिन ९०७० मा काेराेना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७०...

धनगढी प्ले अफमा पुग्ने पहिलो टोली

काठमाडौं । धनगढी एफसी खुकुरी नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । सब्सिच्युट दर्शन गुरुङको गोल मद्दतमा पोखरा थन्डर्सलाई...

ट्रेन्डिङ

‘गोल्डेन ब्वाइ अवार्ड’को मनोनयन सार्वजनिक

विश्व फुटबलमा २१ वर्षभन्दा मुनिका उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गरिने ‘गोल्डेन ब्वाइ अवार्ड’का लागि अन्तिम २० खेलाडीको मनोनयन सार्वजनिक गरिएको छ । इटालियन सञ्चारमाध्यम...

नारी जागरण केन्द्रद्वारा प्रजिअ तामाङको ध्यानाकर्षण

धादिङ । नारी जागरण केन्द्र धादिङले हिंसा प्रभावित सुरक्षा आवास निर्माण कार्यमा विभेदरहित लैंगिक र महिला मैत्री संघ संस्थाको मूल्यांकन गरी बजेट उपलव्ध गराउन...

अब बरुणले अन्य हिरोइनसंग काम गरेको देख्न पाइने छैन !

मुम्बई । बलिउड अभिनेता वरुण धवनले आफ्नो सानैदेखीको साथी नताशा दलालसंग विवाह गरेपछि सामाजिक सञ्जालमा नव दम्पत्तिको तस्विर चर्चाको विषय बनेको छ । बलिउडका...

बागमती प्रदेश सभाको वैठक : सेवा सुविधा विधेयकमा छलफल सुरु, गाँजा सम्वन्धि विधेयक दर्ता

चुरे मकवानपुर । सर्वोच्च अदालतले प्रदेश कानुन अनुसार उपलब्ध गराउँदै आएको स्थानीय तहका जनप्रतिनिधिहरुको पारिश्रमिक संविधान बमोजिम नभएको भन्दै सेवा सुविधा खारेज गर्न अन्तरिम...

सिद्धार्थ बिजनेस ग्रुप र सिटिजन्स बैंकबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एन्ड हस्पिटालिटीबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ...

तुलसीपुरमा भएको दुर्घटनामा ८ जना घाइते

तुलसीपुर । तुलसीपुरका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा ८ जना घाइते भएका छन् । श्रीगाउँबाट तुलसीपुर तर्फ आउँदै गरेको रा १ ह १७१९ नम्बरको...

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौंबाट श्रम स्वीकृति रोकियो

काठमाडौँ । कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालय ताहचल काठमाडौंको सेवा बन्द गरिएको छ । कार्यालयमा कार्यरत एक कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना...

निजी विद्यालयकाे आग्रह : बैशाखदेखिकै शुल्क बुझाउनुहाेला

काठमाडौं । निजी विद्यालय लकडाउनको समयको पनि शुल्क बुझाउन अभिभावकहरुलाई आग्रह गरेका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा...

कोरोना प्रभाव : श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगित

काठमाडौँ । कोभिड–१९ (कोरोना) भाइसरले विश्वव्यापी रुपमा प्रभाव पार्दै गएपछि सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने श्रम स्वीकृति अनिश्चितकालसम्मका लागि स्थगन गरेको छ । नोभल...

कांग्रेस महाधिवेशन फागुनमै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी फागुनमै १४औं महाधिवेशन गर्ने गरी अन्य तहका अधिवेशन कार्यतालिका परिमार्जन गरेको छ । कोरोनाको विश्वव्यापी संक्रमणपछि...

मातातीर्थ : ज्ञानको पुस्तान्तरण

हरेक चाडपर्वको आआफ्नै मौलिक विशेषता र महत्व हुन्छ । आफ्नो समुदायको संस्कार र समाजको मौलिक चेतनासँग गाँसिएको चाडपर्वले मानिसमा उमंग, उत्साह ल्याउँछन् । कतिपय...

सिद्धार्थ बैंकको मुसीकोट शाखाको औपचारिक उद्घाटन

काठमाडौं । सिद्घार्थ बैंकले शुक्रबार रुकुमको मुसीकोट शाखाको उद्घाटन गरेको छ ।  बैंकको मुसीकोट शाखाको उद्घाटन मुसीकोट नगरपालिकाका मेयर देवीलाल गौतमले गरेका थिए । बैंकले उक्त शाखा २०७५ असार ३१ गतेदेखि नै सञ्चालन...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)