वर्षाको ‘अन्ततः यन्त्रणा’ लोकार्पण

काठमाडौ । कवि तथा साहित्यकार सुमन वर्षाले आफ्नो नयाँ उपन्यास ‘अन्ततः यन्त्रणा’ पाठकमाझ ल्याएका छन् । यो उपन्यासको नेपाल प्रज्ञा प्रतिष्ठानमा एक समारोहबीच लोकार्पण गरिएको छ ।

नेपाली काँग्रेसका महामन्त्री तथा साहित्यकार कवि, विश्वप्रकाश शर्मा, साहित्यकार भुवन दुङ्गा, प्रयागराज भट्टराई, महेश पौडेल, अनुपमा रेग्मी, शिखा प्रकाशनका प्रबन्ध निर्देशक पुष्पराज पौडेलले यो उपन्यासलाई संयुक्त रुपमा लोकार्पण गरे ।

बिमोचन समारोहमा बोल्दै महामन्त्री विश्वप्रकाश शर्माले राजनितिका भन्दा साहित्य निकै माथी रहेको जिकिर गरे,‘समाज रुपान्तरमा साहित्यले ठूलो टेवा दिने गरेको छ । साहित्य गहना र गौरब दुबै हो र राम्रा र उत्कृष्ट साहित्यले थुप्रै यन्त्रणाहरूको हल गर्न सक्दछन् ।’

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी