सरकारी कार्यालयहरुमा भोलिदेखि पुरानै समय र विदा

?????? ??? ????? ?????????????? ??? ??????? ???????? ????????????????? ?????? ??????? ??????????? ???????????? ?????? ?????? ????????? ???? ?????? ??????? ????????? ??????? ????? ? ?????? ?????????? ????,????

काठमाडौं । भोलीदेखि सरकारी कार्यालयहरुको कार्यालय समय पुन: १० देखि ५ बजेसम्म कायम हुने भएको छ । गृहमन्त्रालयले एक विज्ञाप्ति मार्फत असार १ गतेबाट साताको दुई दिन विदा हटाएसँगै कार्यालय समय पुनः १० देखि ५ बजेसम्म गरिएको जानकारी गराएको छ ।

जेठ महिनाभर परिक्षणको रुपमा साताको दुई दिने विदा लागु गरिंदा कार्यालय समय विहान ९.३० देखि ५.३० सम्म कायम गरिएको थियो । नेपाल सरकार, मन्त्रिपरिषद्को जेठ २३ गतेको बैठकले दुई दिन सार्वजनिक बिदा दिने निर्णयलाई खारेज गरेपछि पुनः पुरानै कार्यालय समय कायम गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चन्द्र नहरको बाध भत्किँदा दर्जनौँ घर डुबानमा, सयौं बिघा धानबाली नष्ट

कुरी-कुरी