काठमाडौं । अन्तराष्ट्रिय योग दिवसको अवसरमा काठमाडौंमा रहेको नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा योगाभ्यास गर्दै सर्वसाधरण ।
जुन २१ मा विश्वभर अन्तराट्र्रिय योग दिवस मनाउने गरिन्छ । आज काठमाडौंलगायत मुलुकका विभिन्न स्थानमा योग दिवस मनाइएको छ । हेरौं केही तस्विर ।








तपाइको प्रतिक्रिया
(Visited 102 times, 1 visits today)