विम्बल्डन: नाडाल तेस्रो चरणमा

लन्डन । लिथुनियाका रिकार्डस बेरान्किसलाई ३-१ को सेटमा हराउँदै स्पेनिस टेनिस स्टार राफायल नाडाल विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार राति सेन्टर कोर्टमा दोस्रो वरीयताका नाडालले रिकार्डसमाथि ६-४,६-४,४-६,  ६-३  को जित निकाले ।

३६ वर्षीय नाडालको यो ३०७ औं ग्रान्डस्लाम खेलको जित हो । कीर्तिमानी २२ औं पटकको ग्रान्डस्लाम विजेता  नाडालले दुई पटक विम्बल्डनको उपाधि जितेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा ‘सिट’ हिसाब किताब, कांग्रेस ६०-४० को पक्षमा

कुरी-कुरी